पत्रपत्रिका

गेष्ट हाउसमा अश्लील भिडियो बनाएर बार्गेनिङ!

काठमाडौं, चैत ३ गेष्ट हाउसमा बसेको रकम तिर्न र मोटरसाइकल खरिद गर्न भन्दै युवाको एक समूहले जानीजानी सेक्स भिडियो टेप बनाएर ‘ब्ल्याकमेलिङ’ गरेको पाइएको छ। घटना नारी दिवसकै दिन फागुन

पुरानै लयमा फर्किँदै प्रधानमन्त्री ओली

काठमाडौं, चैत्र ३ दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबार बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दैनिकी व्यस्त हुन थालेको छ । शनिबारबाटै उनी छलफलमा सहभागी हुन थालेका थिए । आइतबार उनी

कोराेना भाइरसको प्रभाव: ट्राभल एजेन्सीको झण्डै २ अर्ब जोखिममा!

काठमाडौं, चैत्र ३ नेपालका ट्राभल ट्राभल एजेन्सीहरुको कोराेना भाईरसका कारण समस्यामा परेका छन् । कोरोनाका कारण उनिहरुको करिब २ अर्ब रुपियाँ जोखिममा परेको छ । हवाई यातायात मार्फत नेपाल आउने

निजी विद्यालयको मनोमानी: शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना शुरु

काठमाडौं, चैत्र ३ राजधानीका निजी विद्यालयले सरकारबाट शुल्क प्रस्ताव स्वीकृत नगराई भर्ना प्रक्रिया सुरु गरेका छन् । सरकारको स्वीकृतिविना अभिभावकबाट चर्को शुल्क असुल्ने गरी युलेन्स, पाठशाला, रातो बंगला, प्रिमियर, काठमाडौं वर्ल्ड,

कोराेना भाइरसको कहर: सीमानाका अरुलाई बन्द, भारतीयलाई खुला

काठमाडौं, चैत्र ३ सुदूरपश्चिमका धनगढीको त्रिनगर, महेन्द्रनगरको गड्डाचौकीलगायत सबै सीमानाकाबाट भारतबाहेक अन्य मुलुकका नागरिकलाई आउजाउ गर्न शनिबार रातिदेखि रोक लगाइएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टले अध्यागमन

जेल भित्रबाटै गुण्डा नाइके समिरमानले बनाए ग्याङ

काठमाडौं, चैत्र ३ उच्च अदालत पाटनले २३ माघमा जिल्ला अदालत काठमाडौंको निर्णय उल्टाउँदै गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राखेर अनुसन्धान गर्ने आदेश दियो । संगठित गिरोहसँग मिलेर रकम

फिल्म हल बन्द नगर्ने चलचित्र संघको निर्णय

काठमाडौं, चैत्र ३ संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरे पनि फिल्म हलहरु भने बन्द नहुने भएका छन्। आइतबार

कुमार पौडेल मृत्यु प्रकरण : कारबाही सिफारिस फिर्ता लिन गृहको दबाब

काठमाडौं, चैत्र ३ विप्लव नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेल मृत्यु प्रकरणमा सुरक्षा अधिकारीमाथि भएको कारबाही सिफारिस पुनर्विचार गर्न गृह मन्त्रालयले माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाउँदै

हुलाकी सडक र नहर पनि भारतमा, सर्वसाधारणले भत्काए सीमास्तम्भ

काठमाडौं, चैत्र ३ लालपुर्जा भएको नेपाली भूमि एकाएक भारतमा पारिएपछि त्यसको रक्षा गर्न कञ्चनपुरका बासिन्दा जुटेका छन्। उनीहरूले सीमास्तम्भ संख्या ७८३ का ४ सहायक स्तम्भ भत्काइदिएका छन्। नेपाली कांग्रेस कञ्चनपुरका

सेवासुविधा र हैसियत बढाउन दौडधूपमा सातै प्रदेश प्रमुख

काठमाडौं, चैत्र ३ सातै प्रदेशका प्रमुख आफ्नो सेवासुविधा र हैसियत बढाउन माग गर्दै दौडधूपमा लागेका छन्। त्यसका लागि उनीहरू एकसाथ संघीय राजधानी आई राजनीतिक भेटघाटमा लागेका हुन्। आवास, कार्यालय, निजी