पत्रपत्रिका

थप दुई सय ३५ आइसियू बेड तयार हुँदै

काठमाडौं, चैत्र ३ स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ९कोभिड–१९० को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले २ सय ३५ वटा सघन उपचार शड्ढया (आइसियू बेड) बनाउन लागेको जानकारी दिएका छन्। राष्ट्रियसभा

एसईईको हरेक केन्द्रमा आइसोलेसन कक्ष राखिने

काठमाडौं, चैत्र ३  माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)को हरेक परीक्षा केन्द्रमा आइसोलेसन कक्ष निर्माण हुने भएको छ । ६ चैतदेखि सुरु हुने एसइई परीक्षामा सहभागी विद्यार्थीमा रुघा, सामान्य ज्वरोलगायत समस्या

दबाबमा देउवा, तनावमा पौडेल, द्विविधामा सिटौला!

काठमाडौं, चैत्र २ नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने

बैंकमा साढे ४५ लाख बचत खाता निष्क्रिय, सरकारीकरण गरिने तयारी

काठमाडौं, चैत्र २ नेपाल बंगलादेश बैंकमा पर्सा वीरगञ्जका अजय न्यौपाने, काठमाडौं गौशालाकी पूजा रुपाखेती, नुवाकोट विदुरका पूर्णबहादुर गुरुङले खोलेको खाता १० वर्षभन्दा बढी समयदेखि यता कारोबार भएको छैन । यस

श्रीमानलाई कोरोना लागेपछि ‘क्‍वारेन्टाइन’बाट भागिन् श्रीमती!

काठमाडौं, चैत्र २ भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि ‘क्वारेन्टाइन’मा रहँदै आएकी उनकी श्रीमती त्यहाँबाट भागेकी छन् । शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ

नेपालमा कोरोनाको प्रकोप देखिए पहिलो महिना १५ सय संक्रमित

काठमाडौं, चैत्र २ सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिए महिनामा १५ सय नागरिक प्रभावित हुने अनुमान गरेको छ । यसै अनुमानका आधारमा १५ सय संक्रमितलाई नै लक्षित गरेर कार्ययोजना बनाएको

‘बरु एसईई चौरमा गरौं’

काठमाडौं, चैत्र २ कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सुझाव दिएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गते

नेपालमा कोरोना प्रभावित देशबाट निर्बाध उडान हुँदै, दैनिक ४४ उडान

काठमाडौं, चैत्र २ चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान आवतजावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिब दुई हजार

विप्लव समूहविरुद्ध प्रहरीले चाल्यो यस्तो कदम

काठमाडौं, चैत्र २ । घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ। महानगरीय प्रहरी परिसर

पैसाबाट कोरोना सर्ने सम्भावना बढी

काठमाडौं, चैत्र २ पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न