पत्रपत्रिका

शक्तिको आडमा काठ तस्करी, वडासदस्यकाे ट्याक्टरद्वारा ढुवानी

धनगढी, चैत्र २ कैलालीको गौरीगंगा नगरपालिका–३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गर्दा गत शुक्रबार ट्याक्टरसहित दुईजनालाई वनका कर्मचारीले पक्राउ गरे। ट्रलीमा ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको काठ

मौसमी रुघाखोकी र कोरोना भाइरस कसरी छुट्याउने ?

काठमाडौँ, चैत्र २ एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोभिड–१९ बाट हालसम्म विश्वभर

गायक योगीको ६० लाख लिएर महिला फरार

काठमाडौँ । ‘लौ न सर, म त बर्बाद भएँ, के गर्ने होला ?’ मलिन अनुहार लगाउँदै गायक शिशिर योगी बिहीबार महानगरीय प्रहरी परिसर टेकुको मुद्दा शाखामा पीडा पोख्दै थिए । अलि हतास

कोरोना प्रभाव : ताक्लाकोटमा डेढ सय नेपाली अलपत्र, तत्काल उद्धार असम्भव!

काठमाडौं,  चैत्र १ सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने बताएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस (कोभिड–१९) प्रकोपपछि नेपाल–चीन सीमा नाका

करोडौं लिएर सुनचाँदी व्यवसायी बेपत्ता!

सुनसरी, चैत्र १ सर्वसाधारणको १२ करोडभन्दा बढी रकमसहित धरान–३, कैलाशपथस्थित न्यू जयन्ती सुनचाँदी स्टोरका सञ्चालक बेपत्ता भएका छन् । सञ्चालक यौवन खड्गी र उनकी छोरी योजना एक महिनादेखि सम्पर्कबिहीन भएपछि स्थानीय चिन्तित

भारतले सीमानाका बन्द गर्दै, आवागमनमा के फरक पर्छ ?

काठमाडौं, चैत १ कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको

कति लाग्यो प्रधानमन्त्रीको उपचार खर्च ?

काठमाडौं, चैत १ त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको उपचार खर्च ६ लाख भएको छ।  फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको १२ दिनको उपचार खर्च

प्राधिकरणको लापरबाही: सम्बन्धित अधिकारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं,चैत्र १डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतासम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ट्रंकलाइनबाट २० घण्टाभन्दा धेरै बिजुली उपयोग गर्ने ग्राहकबाट नेपाल विद्युत् प्राधिकरणले राजस्व संकलन नगरेर गम्भीर लापरबाही

मदिराले १५ दिनमा एकै गाउँका ११ को मृत्यु, फेरि देवी रिसाएको अन्धविश्वास

जनकपुरधाम, चैत १ धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल,

पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

काठमाडौं, फागुन ३० गैरकानुीरूपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपियाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ। उनलाई