प्रदेश

डल्लुमा जुवातास खेलिरहेका ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका– १५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठाबाट जुवातास

कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधन

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।विराटनगर महानगरपालिका-७ घर भएका उपाध्याय लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए । विगत केही समयदेखि उपचार

सर्लाहीबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिकमा सिफारिस

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ । शनिबार सर्लाही जिल्ला समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगन्जमा कार्यरत सर्वेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

कांग्रेस सहमहामन्त्री राठौर दुई जिल्लाबाट उम्मेदवार सिफारिस

बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर दुई जिल्लाबाट उम्मेदवार सिफारिस भएका छन् । बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट सहमहामन्त्री

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा। पाल्पाको निस्दी गाउँपालिका-४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नवलपुरको अरुण खोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना

यस्तो छ सशस्त्र प्रहरीको निर्वाचनलक्षित १६ बुँदे सुरक्षा नीति

काठमाडौं । अगामी प्रतिनिधिसभा निर्वाचनमा सशस्त्र प्रहरीको टोली एक महिना अगाडिदेखि परिचालन गरिने भएको छ । निर्वाचनलाई सफल बनाउन सशस्त्र प्रहरीले आवश्यक बन्दोवस्तसाथ निर्वाचनको एक महिना अगाडिदेखि निर्वाचनमा खटिने भएको

एमालेको महाधिवेशनका लागि नागढुंगा-मलेखु सडकखण्ड आज र भोलि खुला

धादिङ । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा-मलेखु सडकखण्ड आज र भोलि खुला गरिएको छ । नेकपा एमालेको ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई मध्येनजर गर्दै सो सडकमा

प्रतिनिधि सभा निर्वाचनका लागि देउवा डडेल्धुराबाट एकल सिफारिस

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएका छन्। जिल्ला कार्यसमिति डडेल्धुराको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गरेको हो। पूर्वप्रधानमन्त्री