
काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएको छ । सम्पदा क्षेत्रमा निर्माण गरिएको सो संरचनामा महानगरले डोजर चलाएको हो । सम्पदा क्षेत्र खुल्ला राख्ने

काभ्रेपलाञ्चोक। बाढीपहिरोका कारण तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा-नेपालथोक सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा लेदो खसेकाले अवरुद्ध भएको थियो। अवरोध हटाउनुका साथै लेदो बगेको स्थानमा

काठमाडौँ । बैंकिङ कसुरमा संलग्न एक जना महिलालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएर सूर्यबिनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने कल्पना तामाङ छिन् ।

रुकुमपूर्व। रुकुमपूर्वको भुमे गाउँपालिका-१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार शनिबार राति

भोजपुर १५ कात्तिक। भोजपुरको षडानन्द नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकोको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । भोजपुरको षडानन्द नगरपालिका–४, दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ आउँदै गरेको

भोजपुर । निरन्तर परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । कच्ची सडक हिलाम्य बनेर यातायात सञ्चालनमा कठिनाइ भएपछि स्थानीय समस्यामा परेका हुन् । सडक अवरुद्ध हुँदा सुत्केरी,

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै फोहरमैला घर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरबासीलाई फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न अनुरोध गरेको छ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर

रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपिपलमा बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्। शुक्रबार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२६० नम्बरको माइक्रोबसले

काठमाडौं . काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभागले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घररकम्पाउण्डमा सुरक्षित तवरले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको छ। बञ्चरेडाँडा