प्रदेश

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ। दुई दिनसम्म चल्ने बैठकको केही बेरअघि उद्घाटन गरिएको हो। शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी चुनाव

मेलम्चीको पानी पूर्ण रूपमा रोकिएपछि खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल

काठमाडौं । स्थानीयले ले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेपछि यतिखेर खानेपानी मन्त्रालय र स्थानीयबीच छलफल चलिरहेको छ । बिहिबार मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले यस अघिको सहमति कार्यान्वयन

मेयर बालेन विरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबे, उपाध्यक्ष महराज गुरुङसहितका युवा

आयोगले जेनजी आन्दोलनमा उपत्यकामा खटिएका प्रहरीसँग बयान लिदै, सूचीमा को-को ?

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट प्रहरी अधिकारीको बयान लिने भएको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

सुर्खेत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका-९ घर भएका ४० वर्षीय हंस बहादुर बोहोरा

प्रहरीबाट लुटिएको हतियार झाडीमा फेला

काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोल नजिकको तोरीबारीबाट बुधवार इन्सास हतियार फेला परेको छ। बुधबार साँझ सिमल र तरुलको झाडीभित्र वेवारिसे अवस्थामा भेटिएको उक्त हतियार नेपाली सेनाको प्रयोगमा

पोखरा सहकारीको झन्डै ८९ करोड हिनामिना, अध्यक्षसहित ७ जना पक्राउ

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको झन्डै ८९ करोड रुपैयाँ हिनामिना आरोपमा कास्की प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा

सरुवा भएको ६० दिनसम्म उपसचिवले उद्योग विभाग छाडेनन्, महानिर्देशककै संरक्षण

काठमाडौ । गएको भदौ १२ गते भएको सरुवा भएका उपसचिवहरु अझै पनि खटाएको स्थानीय तहमा हाजिर हुन गएका छैनन् । निजामती सेवा ऐन नियममा सरुवा भएको २१ दिनभित्र खटाएको कार्यालयमा

काठमाडौंमा आन्दोेलनको घोषणा गरेर फरार भएका निकोलस गोरखाबाट पक्राउ

काठमाडौं । माइतीघरमा कात्तिक १६ गते प्रदर्शन गर्ने घोषणा गरेका अभियन्ता निकोलस भुसाल पक्राउ परेका छन् । भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक

हायात होटल आगजनी र तोडफोड गर्नेहरूमाथि अनुसन्धान गर्न प्रहरीमा जाहेरी

काठमाडौँ । काठमाडौँको बौद्धमा सञ्चालित पाँचतारे होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ । होटलले जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी