
गोरखा । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार इटालीका ६७

रुपन्देही। रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चलेको छ। रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो ।

सप्तरी । सप्तरीबाट स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ परेका छन। पक्राउ पर्नेमा झापा दमक नगरपालिका-५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीमा सवार १८ वर्षीय धिरज

सिन्धुपाल्चोक । रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिमपहिरोमा फसेकाहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि

कपिलवस्तु । चन्द्रौटा कृष्णनगर सडक अन्तर्गत कपिलवस्तुको कृष्णनगर नगरपालिका १ शिवानगरमा सोमबार साँझ अटोले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कृष्णनगरदेखि बहादुरगंजतर्फ जाँदै गरेको लु १ ह २९६

काठमाडौं । दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरोमा परी मृत्यु र घाइते भएकाहरुको उद्धार गरी आज काठमाडौं ल्याइँदैछ । हिजो बेलुकी नै उद्धारका लागि गएको हेलिकोप्टर नागाउँमा अवतरण गरेको थियो ।

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको शिलान्यास गरेका छन्। आज उनले एक आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण

पाँचथर। पाँचथरमा छोराले बुबाको हत्या गरेको खुलेको छ । जिल्लाको हिलिहाङ गाउँपालिका-१ फेदापाका ६९ वर्षीय युवराज राईको ३१ वर्षीय सन्देश राईले हत्या गरेको खुलेको हो । युवराज आइतबार बिहान १०ः३०

नवलपुर। पूर्व-पश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा अवरोध जारी रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ। सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी

परासी । लगातारको वर्षापछि असहज बनेको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने खण्डमा चार दिनदेखि जाम हटेको छैन । पानी पर्न रोकिए पनि सडकमा हिलो नसुक्दा र विभिन्न स्थानमा सवारी बिग्रँदा सडक आज