प्रदेश

दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष पक्राउ, १३ जनाविरूद्ध जाहेरी

काठमाडौं । दसैँको दुर्गा पूजाको विषयमा विवाद हुँदा सिरहामा दलित समुदायको घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्। कल्याणपुर नगरपालिका-८ का वडाध्यक्ष रामकिशोर यादवलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको

धादिङमा छोराले गरे आमाको बीभत्स हत्या

काठमाडौं । धादिङमा आमाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् । ५५ वर्षीया आमा रमामायाको हत्या गरेको

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १० जना घाइते

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज

टिकट नपाएपछि गृहमन्त्री र ऊर्जा मन्त्रीको इलाम जाने योजना स्थगित

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्यालको इलाम जाने योजना स्थगित भएको छ । असोज १८ र १९ गतेको अविरल वर्षाले इलाममा सबैभन्दा बढी जनधनको क्षति भएपछि

देशभर अझै १८ राजमार्ग पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

काठमाडौं । वर्षापछिको बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १८ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्। केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। बागमतीमा ११ र कोशीका आठ ठाउँमा

खर्च कटौतीले दुई अर्ब बचत

धनगढी, १६ असोज। खर्च कटौतीको निर्णयले सुदूरपश्चिम प्रदेशमा करिब दुई अर्ब रुपियाँ बचत भएको छ। जेनजी आन्दोलनको क्रममा प्रदेश संरचनाका विभिन्न कार्यालय र मन्त्रालयमा क्षति भएपछि सरकारले खर्च कटौती गर्ने निर्णय

थारु गाउँबस्तीमा जारी छ सखिया नाचको उल्लास

नेपालगन्ज, १६ असोज । दसैं सुरु हुनुभन्दा पहिले नै सुरु भएर दसै सकिएको केही दिन पछिसम्म पनि नाचिने सखिया नाचको रौनक अहिले बाँके र बर्दियाका थारु गाउँबस्तीमा छाएको छ ।   थारु

संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’

भोजपुर १३ असाेज। भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पुर्‍याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन

गभर्नरका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर खोजी गरेको छ। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै यस्तो प्रस्ताव माग गरेको हो। भदौ

डेरामा बस्नेको सहजताका लागि घट्टेकुलो चोकमा सामूहिक दुर्गा पूजा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ स्थित घट्टेकुलो चोकमा डेरामा बस्नेको सहजताका लागि दुर्गा स्थापना गरेर घटस्थापनासहित सामूहिक पूजा आराधना भइरहेको छ । जय जनता ट्रेनिङ वेलफेयर काउन्सिलले गत वर्षदेखि घट्टेकुलो चोकमा