प्रदेश

मध्यरातमा कोशीका आन्तरिक मामिला मन्त्रीको निवासमा प्रहरीको छापा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले छापा मारेको छ । बिहीबार मध्य राति विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरी पुगेर छापा

जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर

जुम्ला । जुम्लास्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले यहाँका २६ जना किसानलाई अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरेको छ । कृषि समूह, किसान र कृषि उद्यमीलाई २६ वटा

ट्राफिक कारबाहीबाट २४ घण्टामै २२ लाख ३९ हजार राजस्व संकलन

काठमाडौं। काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा दुई हजार ५५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ३९ हजार हजार रुपैयाँ राजस्व दाखिला भएको छ ।

सुदूरपश्चिम प्रहरीमा नयाँ कमान्डर, डीआईजी भट्टराईले सम्हाले जिम्मेवारी

कैलाली । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेका छन् । उनले आजबाट औपचारिक रूपमा सुदूपश्चिम प्रदेश प्रहरीको जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहणपछि आयोजित परिचयात्मक

सप्तरीमा तस्कर समूहको आक्रमणबाट प्रहरी चौकीका इन्चार्ज कुटिए

सप्तरी । सप्तरी तस्कर समूहको आक्रमणबाट नेपाल प्रहरीका असई कुटिएका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजा नजिक कपडा तस्कर समूहले आज बिहान करिब ४

निर्यात रोकिएपछि भोलिदेखि झापाका चिया उद्योग पनि बन्द हुँदै

झापा । चिया निर्यातमा देखिएको समस्याका उद्योग गम्भीर सङ्कटमा परेका भन्दै नेपाली चिया उद्योगीले भोलिदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने बताएका छन्। बुधबार नेपाल चिया उत्पादक संघ,

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन यथाशक्य छिटो हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज आयोजित कार्यक्रममा उनले यही असारभित्र प्रतिष्ठानका पदाधिकारी

गाउँपालिका पूर्वअध्यक्ष र उपाध्यक्षको मिलोमतोमा ६१ लाखबढी झ्वाम, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दसहित आठ जना र निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार ठूलीगाड र कापडीगाडको

मधेशका रास्वपा सांसदसँग रवि लामिछानेले गरे सामूहिक छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टी सांसदहरूसँग छलफल गरेका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका हुन्। विवादको कारण रास्वपा

रास्वपाको महाधिवेशनलाई हल दिन उद्योग संघले माग्यो सरकारको आधिकारिक पत्र

चितवन। चितवन उद्योग संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन बन्दसत्रका लागि आफ्नो हल प्रयोग गर्न दिनुअघि सरकारको आधिकारिक पत्रसहितको निर्णय माग गरेको छ । संघका अध्यक्ष मदन घिमिरेका अनुसार आज