प्रदेश

सिरहामा ८० वर्षीय वृद्धको हत्या, पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन

सिरहा। सिरहामा धारिलो हतियार प्रहार गरी ८० वर्षीय वृद्धको हत्या गरिएको छ । जिल्लाको धनगढीमाई नगरपालिका ११ का भूपू वडाध्यक्ष कमलदेव यादवका बुवा फनिलाल यादवको मंगलवार राति अज्ञात समूहले धारिलो

२३ वर्षअघि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर, अहिले पोखराबाट पक्राउ

स्याङ्जा । झण्डै २३ वर्षअघि स्याङ्जामा घटेको कर्तव्य ज्यान घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका दोषीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार २०५० साल फागुनमा रत्नपुर

बागमतीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएको पाँच वटा मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको हो ।

श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो

काठमाडौँ, १३ साउन । घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएकोे छ । नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरूको धर्ना

काठमाडौँ । जनकपुरधाममा नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीहरूले धर्ना दिएका छन् । मंगलबार मधेस प्रदेशका कर्मचारीहरूले जनकपुरधामस्थित विद्युत प्राधिकरणको मुजेलिया कार्यालयमा कालोपट्टी बाँधेर धर्ना दिएका हुन् । प्राधिकरणको सञ्चालक

पानी नपरेपछि सांसदलाई नै हली बनाए स्थानीयले !

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई नै हली बनाएका छन्। स्थानीयले सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई

हाइड्रोको उद्घाटनमा हिंडेका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किए

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला

धनगढी पुगेर मन्त्री खड्काले भने- विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ, लोडसेडिङ छैन

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन्। मन्त्री खड्काले आज कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’

भेरी नदीमा फसेका चार जनाको सकुशल उद्धार

काठमाडौं । डोल्पाको भेरी नदीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । जिल्लाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरीमा फसेका त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने २६ वर्षीय नन्दप्रसाद, ३३ वर्षीय ललित

झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापामा सिँचाइ मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको कचनकवल गाउँपालिका–७ सितागढी टोलका ५० वर्षीय अरूण राजबंशीको ज्यान गएको हो । सोमबार राति