प्रदेश

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज (बुधवार) प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो । सरकारकातर्फबाट कार्यवाहक प्रदेश प्रमुख

कास्कीमा एक घण्टामा दुई भूकम्पको धक्का महसुस

काठमाडौं । कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्की जिल्लाको फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प

भोलिको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोली हुने आन्दोलनमा कुनै प्रकारको हिंसा भए त्यसको सबै जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । संसद

ढुङ्गा खसेर लाग्दा बाटोमा हिँडिरहेकी वृद्धाको मृत्यु

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गर्नेक्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जोशीको घटनास्थलमै आज बिहान मृत्यु

विनोद चौधरीले किने विप्लवको दुई लाख किलो आलु !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई लाख किलो आलु बिक्री गरेर ‘कृषि क्रान्ति’ सुरु भएको घोषणा गरेको छ। पार्टीका अनुसार करिब तीन लाख किलो आलुको उत्पादन

आगलागीमा परेर एक महिलाको मृत्यु

काठमाडौं । लमजुङको सुन्दर बजार नगरपालिका– ९ मा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । आगलागी हुँदा दोर्दी गाउँपालिका– १ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको जिल्ला प्रहरी

आदिवासी जनजातिका चाड पर्वहरूको राष्ट्रिय पहिचान कांग्रेसले दिएको हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू कार्यान्वयनमा दृढ रहेको बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा

मोरङमा ३०० किलो गाँजा बरामद

काठमाडौं। प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको छ। मंगलबार राती करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो । गाँजा ओसारपसार भइरहेको

नवराज सुवेदीले भने – सरकारको रबैयाले चैत १५ गतेको जस्तो हुन्छ कि भन्ने डर लागेको छ

काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । शान्तीपुर्ण आन्दोलन हुने दाबि गर्दै आएका उनले

पानी बाराबारका राजावादीहरू एक ठाउँमा आएको ‘रियलाइजेसन’ भयो : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पानी बाराबारको अवस्थाबाट राजावादी एक ठाउँमा उभिने अवस्थामा आएको रियलाइजेसन भएको बताएका छन् । जेठ १५ गतेका लागि घोषित आन्दोलनकाबारेमा सम्पादकहरूसँग भइरहेको छलफलमा