प्रदेश

संसदमा रास्वपाको नयाँ शैली : सत्तापक्ष बोल्दा नाराबाजी, प्रतिपक्षी बोल्दा चुप

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा नाराबाजी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई मर्यादापालकले घेरेर राखेका छन् । रोष्ट्रम अगाडि पलेंटी कसेर बसेका उनीहरुले नयाँ

सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए

काठमाडौँ । । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक डा. केशव श्रेष्ठ बालाजुस्थित एक रिसोर्टमा भेटिएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टबाट

पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी

काठमाडौँ । सुनचाँदी व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सोमबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घ तथा देशभरका सङ्घहरूले

रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक

काठमाडौं । विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्ध पत्रकार दिलभूषण पाठकले निषेधाज्ञा निवेदन दिएका छन् । पत्रकार पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा निवेदनको सुनुवाइका लागि पेसीसमेत तोकिएको

सुन र चाँदीको जलप लगाएको गहनासहित दुईजना पक्राउ

काठमाडौं । इलामबाट साढे ३२ लाख रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुईजना पक्राउ परेका छन् । सुर्योदय नगरपालिका–२ चारमाइलबाट सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५५७ रुपैयाँको चाँदी

१० रुपैयाँ दरको नयाँ नोट आजदेखि प्रचलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट सोमबारदेखि प्रचलनमा ल्याएको छ । मुद्रा व्यवस्थापन विभागद्वारा आज जारी गरिएको सूचनामा जनाइएअनुसार नयाँ नोट साविककै आकार र रङमा तयार

घरमा चट्याङ पर्दा चौरपाटीमा महिला घाइते, तीन बाख्रा मरे

अछाम । अछामको चौरपाटी गाउँपालिका–७, मार्कुमा चट्याङ लागेर तीन वटा बाख्रा मारेका छन् भने एक महिला सामान्य घाइते भएकी छन्। आइतबार राति करिब २ बजे हर्कबहादुर बोगटीको घरमा चट्याङ परेको

ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ । ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो पोलले लागेर

पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण गर्ने ५ जना घाइते

काठमाडौं । पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण भएको छ । आक्रमणमा परेर पाँच विद्यार्थी घाइते भएका छन् । बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ