प्रदेश

नक्कली लालपुर्जा, लाइसेन्स र शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सरकारी एवं बैंक तथा वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै कांग्रेस सांसद बस्नेत निलम्बित

काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वसञ्चारमन्त्री बस्नेतविरुद्ध टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा विशेष

हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु

झापा । हावाहुरीका कारण घर भत्किँदा गएराति हल्दीबारीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको

नियन्त्रणमा आयो सतुंगलको आगलागी, १० वटा पसल खरानी

काठमाडौं । काठमाडौंको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहान ५ः२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

स्वास्थ्य चौकी इन्चार्ज नै लागुऔषधि कारोबारमा संलग्न

काठमाडौं । प्रतिबन्धित लागुऔषधि कारोबारमा संलग्न देखिएको भन्दै एक जना हेल्थ असिस्टेन्टलाई जागिरबाट हटाएको छ । कचनकवल गाउँपालिकाले घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट विक्रम राजवंशीको सेवा करार सम्झौता

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही

जावलाखेलको चिडियाखानाबाट रेड पाण्डा चोर्ने प्रयास

काठमाडौं । ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ । मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको पेसी न्यायाधीश सुनिल पोखरेलको इजलासमा तोकिएको छ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले गैरकानुनी

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता

काठमाडौं । गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न

भूमिसम्बन्धी विधेयक संसद्‌मा प्रस्तुत

काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसद्‌मा प्रस्तुत भएको छ । बुधरबार प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले विधेयक सदनमा प्रस्तुत गरेका हुन्