
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि मसान्तसम्म रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सुरक्षा समिति बैठकले काभ्रे सडकखण्डको काभ्रेभञ्ज्याङदेखि

मकवानपुर । मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–८, भर्यातङडाँडामा सडक अवरुद्ध भएको हो । मंगलबार राति करिब सवा १० बजे उक्त स्थानस्थित सडकमा पहिरो खसेको थियो ।

गुल्मी, ३१ असार । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । सडक सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनद्वारा

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा १७ हजार ९२९ जना विद्यार्थीले आवेदन दिएका छन्। देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त भएको महानगरपालिकाले जनाएको

काभ्रे । लेदोसहितको पहिरोले बीपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । सोमबार राति अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार काभ्रेको रोशी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती,

मोरङ, ३० असार । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा गरेका छन् । प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा गत वैशाख २७ देखि यही असार

काठमाडौं । देशको उत्तरी क्षेत्रमा परेको पानीका कारण बाढी र पहिरोले पाडी जिल्लाहरु अस्तव्यस्त बनेका छन् । तर, मधेश भने खडेरीको चपेटामा परेको छ । लामो समयदेखि वर्षा नहुँदा मधेशमा

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अर्सी खातुनलाई आफ्नै भिनाजु आजात मिया जटले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना हुँदा उद्धार र राहतका काममा जुट्न पार्टीपङ्तीलाई आह्वान गरेको छ। पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले सोमबार विज्ञप्ति