प्रदेश

‘तीनकुने घटना अपराधकर्म हो, कुनै धर्म वा आस्थासँग नजोडौं’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न, असहिष्णु, अराजक र अपराधजन्य कार्यमा प्रयोग गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा सांसदरुले सोधेको प्रश्नको उत्तर दिंदै

सावित्रा भण्डारीको सम्मानमा खुदिबजारमा स्तम्भसहितको ‘साम्बा चोक’

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी

सबै ताल जोखिममा रहेको भन्दै तिलगाउँका पहिरो पीडितको उद्धार गर्न सासंद लामाको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै ताल जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा सांसद लामाले

हुम्लाको पहिरोमा सरकार गम्भीर भएन, तत्काल सुरक्षित बासको व्यवस्था मिलाउनू : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लामा जनधनको थप क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सामाजिक सञ्जाल मार्फत सरकारको ध्यानाकर्षण

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

काठमाडौं । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि शुरू हुने भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले यही जेठ ११ गते दिउँसो २।०० बजेदेखि शुरू हुने गरी प्रदेशसभा बैठक

दुर्गा प्रसाईलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । २०८१ चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शन भड्काएको र घटना घटाएको आरोपमा पक्राउ परेका

तीनकुने घटनाबारे आयोगको अनुसन्धान पूरा, केही दिनमै रिपोर्ट सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ । तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको आइतबार

भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन लोकमार्ग केन्द्रित जनअभियान : प्रचण्ड

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन् । अभियान अन्तरगत दैलेखको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद

संसदमा उठ्यो उपेश नेपाली विजुलीको पोलमा चढ्दा मृत्यु भएको विषय

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर मृत्यु भएका उपेश नेपालीको विषयमा कुरो उठाइएको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, हावाहुरी पनि चल्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेनुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको