प्रदेश

रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ३ जना पक्राउ, ५ महिलाको उद्धार

काठमाडौं । रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा

पूर्व सैनिकले गरे बागबजारमा युवतीको हत्या

काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको

वीर अस्पतालको सेवा सुधारका लागि कार्यदल गठन

काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि कार्यदल गठन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रीत

त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता, खोजी कार्य जारी

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा दुई बालिका बेपत्ता भएका छन् । विद्यालयबाट फर्केपछि मंगलबार साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया बालिकाहरू जेनी डङ्गोल र

दिल्ली चोरी काण्ड : कैलालीमा आठजना समातिए, प्रहरी मिलेमतोको आशंका

धनगढी । भारतको दिल्लीमा गत ११ अप्रेलमा भएको चोरी प्रकरणमा संलग्न ८ नेपाली नागरिकलाई कैलालीमा पक्राउ गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय दूतावासको आग्रहमा समन्वय गर्दै धनगढीका

बिहेमा नाचगान गरिरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु

मोरङ । विवाहमा नाचगान गरिरहेका बेला करेन्ट लागेर मोरङमा दुई महिलाको मृत्यु भएको छ । गए राति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा भएको एउटा विवाह समारोहमा सहभागी ७० वर्षीया

बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गर्ने हुलाक कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा

काठमाडौं । बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गर्ने हुलाक कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको

धनगढीबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश घर भई हाल धनगढी उपमहानगरपालिका–०१ मा

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको छैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाजमा भ्रम फैलाउने छुट कसैलाई नभएको बताएका छन् ।सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट

नागढुंगा-मुग्लिन सडकको काम कछुवातालमा भइरहेको छ : डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले नागढुंगा–मुग्लिन सडकको पुननिर्माणको काम कछुवातालमा भइरहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र