प्रदेश

ठमेलमा पर्यटकमाथि लुटपाट गर्ने तीन जना पक्राउ

काठमाडौं । राजधानीको मुख्य पर्यटकीय स्थल ठमेलमा लुटपाटमा संलग्न रहेको आरोपमा तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका–१६ स्रोहखुट्टे नयाँबजार बस्ने

युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

भोजपुर । भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पौवादुङमा गाउँपालिका–३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् । देशकै

यी चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई

भोजपुरमा हत्या गरिएका चार जनाको शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो

भोजपुर । भोजपुरको रामप्रसादराई-२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक

आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट ल्याउने वातावरण बनाउन मेयर बालेन शाहलाई भेटेरै आग्रह गरेको बताएकी छन् । सोमबार फेसबुकमा स्टाटस लेखेर उपमेयर डंगोलले बजेट

काठमाडौं टावरमा अनियमितता नगरेको भन्दै गुरागाईंले भने – मेरो कारणले महानगरको बजेट रोकिन हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् सराेज ग। आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने–‘म बजेट आउनुपर्छ भन्नेमा छु ।

सर्लाहीमा परालको भुसभित्र लुकाइ ल्याइएको काजु बरामद, ट्रक चालक पक्राउ

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको टोलीले आइतबार

आज काठमाडौंसहित २५ जिल्लामा बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आजका लागि पनि नियमित बाढी सतर्कता सूचना जारी गरेको छ। महाशाखाको बुलेटिनमा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती,

श्रीमती, सासु, ससुरा र सालो हत्या गरेपछि प्रहरीलाई फोन गरेर राजेन्द्रले भने –मैले चार जनाको हत्या गरे पक्रिन आउनुस्

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका –२ मा एक युवकले आफ्नै श्रीमतीसहित एकै घरका चार जनाको हत्या गरेका छन् । धोद्लेखानीस्थित ससुराली गएका भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय