प्रदेश

नेपाल महिला संघका शेखर–गगन पक्षका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई

वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वीरगन्जमा भड्किएको सामाजिक सद्भाव कायम गर्न गम्भीर बन्नुपर्ने टिप्पणी गरेका छन् । आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा

सेनाको नक्कली पोसाक लगाई डर देखाएर जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । नेपाली सेनाको नक्कली पोसाक लगाई डर त्रास देखाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ का ३० वर्षीय पदमकुमार तामाङलाई प्रहरीले

प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । बैशाख २ गते एक कार्यक्रमको आयोजना

वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग

काठमाडौँ । समाचार संकलनका क्रममा वीरगञ्जमा पत्रकारहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा महासंघ एसोसिएट

शिक्षक आन्दोलन : एसईईको उत्तरपुस्तिका परीक्षण केन्द्रमै थन्कियो

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगिसकेको छ । यतिबेला शिक्षकहरु एसईईको उत्तरपुस्तिका परीक्षण गर्नमा व्यस्त हुनु पर्ने हो । तर, देशभर शिक्षकहरु नै राजधानी केन्द्रित

श्रीमतीलाई जिस्क्याएपछि दुर्गा मन्दिरमा पुरुषको विभत्स हत्या

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा हत्या गरिएका ३५ वर्षीय जगदीश कैनी सडक पेटीमा बस्दै आएका व्यक्ति भएको खुलेको छ। डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनी अत्तरिया क्षेत्रमा मागेर

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना हुनबाट बञ्चित

काठमाडौं । शिक्षकको काठमाडौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि जिल्लाका सामुदायिक विद्यालय बन्द भएका हुन् । सरकारले वैशाख २ गतेदेखि

नाकको प्वाल भित्र लागूऔषध !

अत्तरिया । कैलालीको गोदावरीबाट नाकको प्वाल भित्र लुकाएको लागूऔषधसहित एकजना पक्राउ परेका छन् । मंगलबार साझँ लागूऔषध सहित गोदावरी नगरपालिका-४ बसन्तपुर का १८ वर्षीय योगेश जोशी पक्राउ परेका हुन ।

कर्मचारीले हप्तामा दुई दिन जातीय वेशभूषा लगाउनुपर्ने

गाईघाट (उदयपुर), २ वैशाख । लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय वेशभूषा लगाउनुपर्ने भएको छ । गत चैत १ गते सो पालिकाको कार्यपालिका बैठकले सो