
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा मृत अवस्थामा भेटिएका ओमप्रकाश राईको हत्या १०० रुपैयाँको विवादले भएको खुलेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले एक

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलीयालाई पक्राउ गरेको हो। सेवाग्राहीलाई ठगी गरेको

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक हत्या गरिएका ओमप्रकाश राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका–६ घर भएका

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा यही चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको स्ववियु निर्वाचन चैत १३ गते हुने

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि

काठमाडौं । भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बनस्थलीबाट ६५ वर्षीय उप्रेतीलाई पक्राउ गरेको

काठमाडौँ । पर्वत र पाँचथर जिल्लामा नाबालिगमाथि जबरजस्ती करणीका छुट्टाछुट्टै घटनामा दुई जना पक्राउ परेका छन् । पर्वतमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-९ बनौ घर भई

काठमाडौं। अवैध लागूऔषधसहित कोशी प्रदेशका विभिन्न ठाउँहरुबाट चार जना पक्राउ परेका छन्। झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको

क्षयरोग न्यूनीकरण गर्न प्राथमिकता बदल्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेलकाठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन्। भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन

पर्सा । पर्सा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अमर्यादित कार्य गर्ने स्थानीय एक विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश