
दाङ । दाङको घोराहीमा रहेको प्लाइ उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा विद्युत सट भएर राती करिव साढे १ बजेदेखि आगो लागेको हो । आगो अझै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो गोर्खाको मनकामना मन्दिर दर्शन गरेका छन्। पूर्वराजा शाहले आइतबार मनकामना मन्दिर पुगेर पूजाआजा गरेका हुन्। पूर्वराजा शाह मन्दिर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो। शुक्रबार

काभ्रेपलाञ्चोक, १० चैत । यहाँको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । यससँगै अब दुई नगरबीच कृषि, पर्यटन, सामाजिक र सांस्कृतिक गतिविधिलगायत विषयमा आदानप्रदानका लागि

काठमाडौं । प्रहरीले सालकको खपेटासहित एक जनालाई पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित चित्लाङ-थानकोट सडकखण्डबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-६ का ३२ वर्षीय सुवास

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका वार्ड ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रिजालले उक्त माग

सर्लाही । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापतिलाई बर्खास्त गर्न माग गर्दै कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्। भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेका सभापति सुरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्न माग राख्दै

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई प्रहरीले

स्याङ्जा । स्याङ्जाको वालिङस्थित मजकोटमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । वालिङ नगरपालिका-७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान साढे ७

काठमाडौँ । चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले