प्रदेश

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका छन्। आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता

काठमाडौँ प्रहरीद्वारा चोरीका मोबाइल सेटहरू बरामद

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ठुलो चोरीका मोबाइल सेट बरामद गरेको छ । राजधानीका विभिन्न स्थानबाट चोरीका मोबाइल सेटसहितका ७ जनालाई पक्राउ गरिएको काठमाडौँ परिसरका एक अधिकृतले रातोपाटीले जानकारी

कैलालीको जंगलमा बसेका विदेशी नागरिकलाई २४ घण्टाभित्र ठाउँ छोड्न चेतावनी

कैलाली । कैलालीमा सयौँ विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको खुलेको छ । जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करिव हप्ता दिनदेखि भारत, अमेरिका, चीन लगायतका देशका एक सयभन्दा

पाटन अस्पतालको शौचालयबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ

काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन्। प्रहरीले गए राति कञ्चनपुरस्थित गड्डाचौकी नाका नजिकैबाट उनलाई पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका अछामका १९

दलित परिवारको घर भत्काइएको घटनामा गृह मन्त्रालय तानिए सिरहाका सीडीओ

काठमाडौं । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्। आज बिहान गृह मन्त्रालयले दाहाललाई गृहमा तानेर अर्को सीडीओ पठाएको हो। सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला

भन्सार बिन्दुबाट ३ खर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । गत वर्षको तुलनामा चालु वर्षको फागुन मसान्तसम्ममा ११ प्रतिशतले आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ११ अर्ब ४५ अर्ब ५६ करोड बराबरको आयात

‘पब्लिक हाइस्कुलबाट शिक्षा हासिल गरेकाहरु अग्रणी स्थानमा छन्’

धरान (सुनसरी), ६ चैत। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पब्लिक हाइस्कुलबाट शिक्षा हासिल गरेकाहरू अग्रणी स्थानमा रहेको बताउनुभएको छ । धरान उपमहानगरपालिका–१२ मा रहेको पब्लिक हाइस्कुलको ७८औँ वार्षिकोत्सव तथा अभिभावक

२५ करोड बरामद गर्न सुराक दिनेले कति पाउँछन् पुरस्कार ?

काठमाडौँ । काठमाडौँबाट रसुवा जान लागेको ट्रकले करोडौँ नेपाली रुपैयाँ बराबरको युरो र डलर बोकेको सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी टोखा क्षेत्रमा खटिए । चैत ४ मा मध्यराति

टोखाबाट २५ करोडसहित समातिएका लामालाई राजश्व अनुसन्धान पठाइयो

काठमाडौं । प्रहरीले २५ करोड रुपैयाँ भन्दा बढीसहित पक्राउ परेका ट्रक चालकलाई राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन ललितपुर पठाएको छ । टोखाबाट सोमबार राति पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको

चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय तथा सार्वजनिक