
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ । गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय

काठमाडौँ, १३ चैत । खानेपानीमन्त्री प्रदीप यादवले चितवनमा निर्मित भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्ती नगरपालिकाका १६ हजार २४४ जना प्रत्यक्ष लाभान्वित हुने बताउनुभएको छ ।

काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा मंगलबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सेकेको छैन । बागमती गाउँपालिका–४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने

चितवन । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले शान्तिसुरक्षा, अमनचयनका लागि प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् । उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको प्रहरी प्रमुखलाई बधाई,

काठमाडौँ । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ बीउ रोपेर नयाँ फल फलाउनु’ नै वैकल्पिक राजनीति भएको बताएका छन् । बुधबार नेसपा नयाँ शक्ति लुम्बिनी प्रदेशद्वारा आयोजित कार्यक्रममा

काठमाडौं । प्रहरीले जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपककुमार गौतमलाई पक्राउ गरेको छ । बैंकिङ कसुरको आरोपमा प्रहरी वृत्त बानेश्वरको टोलीले गौतमलाई पक्राउ गरेको हो। गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा

सुनसरी । इटहरीमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । सेनाको हेलिकप्टरबाट आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको हो । उद्धार हुनेहरुमा ११ पुरुष र

सुनसरी । इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी भएको र त्योभन्दा माथिको तलामा केही मानिस फसेकाले उनीहरूको उद्धारका लागि

सुनसरी। इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगो लागेको हो। प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ । इटहरी उपमहानगरपालिकाको

जनकपुरधाम, १२ चैत । दलहरूबीच सहमति नमिल्दा मधेस प्रदेशसभा बैठक अनिश्चित भएको छ । प्रदेशसभाको गतिरोध अन्त्य गराउन आज बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित