प्रदेश

बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाँचथर । पाँचथरमा विद्यार्थी बोक्ने गाडी दुर्घटना भएको छ । हिलिहाङ गाउँपालिका–१ अमरपुरको माङसेवा बोर्डिङ स्कुलका विद्यार्थीलाई घर पुर्‍याएर अमरपुर बजार फर्किँदै गरेको मे १ ज ३०७३ नम्बरको बलेरो बुधबार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

गोरखा। १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखाबाट एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा रहेका छन्। उनी

संसदमा ज्ञानेन्द्र शाहीले भने– ओली सरकारबाट भलो भएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसदमा उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय

पाथीभरा केबुलकार विवाद : आन्दोलनकारीको पक्षमा उभिने प्रचण्डको उद्घोष

मोरङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् । हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेश

नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते

बुटवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ

नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा प्रहरीले गोली चलाएको भन्दै सरकारको जवाफ माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सिंहले नवलपरासी पश्चिमको गुलावपुर भन्ने स्थानमा

महाशिवरात्रि विशेष : एसपीको कमाण्डमा ३५ सय प्रहरी परिचालन

काठमाडौं । महाशिवरात्रिलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा लागू गरेको छ । सोमबार रातिबाटै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको हो । शिवरात्रिमा आउने भक्तजन

झापामा रिसाएका नारायणकाजीको चितवन पुगेर प्रष्टीकरण – मलाई बिझायो

चितवन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आज चितवनको माडी पुगेका छन् । माओवादीले सोमबारदेखि सुरु गरेको हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी स् तराई–मधेस एक महिने जागरण अभियानमा

कालीमाटीको काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौँ । काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । धादिङबाट बिक्रीका लागि कालीमाटी ल्याइएको काउलीमा ९७.६२३ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको छ

आलमदेवीको पूजा गर्न पूर्वराजा स्याङ्जामा

स्याङ्जा । पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जा आएका छन् । उनी आफ्नी बहिनी र छोरीका साथ सोमबार स्याङ्जा आएका हुन् । सोमबार उनीहरू वालिङ्मा बसेका हुन् । कालीगण्डकी गाउँपालिका–३ मा रहेको