प्रदेश

प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ । घाइतेको कम्मरमा गोली लागेको छ । शुक्रबार

हिंसात्मक बने राजावादी : सशस्त्र प्रहरीको टाउको फुट्यो, तीन प्रहरी घाइते

काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउकोमा चोट लागेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले

दुर्गा प्रसाईको कार्यक्रममा तनावै तनाव, शान्त छ भृकुटीमण्डप

काठमाडौं । आज राजधानीमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजतन्त्र पक्षधर राजावादीहरुको छुट्टाछुट्टै आन्दोलन जारी छ । राजावादीहरुले काठमाडौंको तिनकुनेमा आन्दोलन गरिरहेका छन् भने भृकुटीमण्डमा नेकपा माओवादी, केन्द्रसहितको समाजवादी मोर्चाको

राजावादीले लगाए स्थानीयको घरमै आगो, दमकलमाथि ढुंगा प्रहार

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घरमै आगो लगाइदिएका छन् । शुक्रबार प्रदर्शन गर्न तीनकुने पुगेका राजावादीहरूले स्थानीयको घरमा आगजनी गरेका हुन् । साथै घरमा आगो लगाएपछि निभाउन पुगेको दमकलमाथि

राजावादीले प्रहरीमाथि बर्साए ढुंगामुढा !

काठमाडौं । राजावादी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । शान्तिपूर्ण प्रदर्शन भनिएको प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही बेला प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार

विथोलियो राजावादीहरुको कार्यक्रम, नेताहरु कार्यक्रमस्थलबाट हिंडेपछि व्यक्तिको घरमा तोडफोड

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रम बिथोलिएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो । आन्दोलनकारीले बानेश्वरतर्फ जाने

तीर्थ गएका दाङका चार जनाको दुर्घटनामा मृत्यु

दाङ । भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ

तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार

काठमाडौँ । काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो ।

ठेक्का लिएर काम नगर्नेलाई दुई निर्माण कम्पनीलाई अन्तिम चेतावनी

फिल्डमै पुगे कोशीका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई विराटनगर, १४ चैत । पटकपटक म्याद थप गरेर पनि समयमै निर्माण सम्पन्न नगर्ने दुई निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयका प्रमुख