
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बगनासकाली गाउँपालिका वार्ड ५ कालीगण्डकी नदीमा नुहाउने क्रममा डुबेर पाँच दिनअघि बेपत्ता भारतीय नागरिक आइतबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन्। राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रिजालले उक्त माग

सर्लाही । नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापतिलाई बर्खास्त गर्न माग गर्दै कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्। भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेका सभापति सुरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्न माग राख्दै

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई प्रहरीले

स्याङ्जा । स्याङ्जाको वालिङस्थित मजकोटमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । वालिङ नगरपालिका-७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान साढे ७

काठमाडौँ । चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा काठमाडौँमा प्रदर्शन हुँदै छ । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले

काठमाडौं । भक्तपुरमा एक जना पुरूष मृत भेटिएका छन्। मध्यपुर ठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेको हो । खोटाङ केपिलासगढी गाउँपालिका-२ घर

धनुषा । ससुराली हिँडेका एक युवकको अपहरणपछि हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो। उनको शव गौशाला नगरपालिका-८ सागरनाथ वनमा रेल्वे ट्रयाकको

गोरखा । गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको हो

रौतहट । रौतहटमा स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आलु–खुर्सानीसँगै लुकाइएका ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एकजना पक्राउ गरेको हो। पक्राउ पर्नेमा पचरुखी