प्रदेश

काठमाडौँका सार्वजनिक स्थानमा फोहोर फाल्न रोक

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोरमैला फाल्न रोक लगाएको छ ।काठमाडौँ महानगरपालिकाको वातावरण विभागले आज सार्वजनिक सूचना जारी गर्दै फोहोरमैलाले सहर दुर्गन्धित हुने साथै जनस्वास्थ्यमासमेत प्रतिकूल असर पर्ने हुँदा

कास्की अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत गएका छन्। कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध लामिछाने आज उच्च अदालत पोखरामा पुनरावेदन गर्न लागेका हुन्

अछाम फुपू-भदै मृत्यु प्रकरण : पोस्टमार्टमका लागि शव नेपालगन्ज पुर्‍याइयो

अछाम । अछाममा गोठालो गएका बेला मृत अवस्थामा भेटिएका दुई जना किशोरीको शव पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्ज पुर्‍याइएको छ । ढकारी गाउँपालिका-८ घोडासैनका दुई जना किशोरीको जंगलमा शव

सूचनाको हकले शासन प्रणालीलाई पारदर्शी बनाउनेः मुख्यमन्त्री कार्की

मोरङ, १३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकले मुलुकको शासन प्रणालीलाई पारदर्शी बनाउने बताउनुभएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौँ । दाङ र झापा जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । दाङको तुल्सीपुर उपमहानगरपलिका-८ नयाँबस्ती बस्ने झुपराज घर्तीमगरको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपराज समेत ६ जनालाई

श्रीमती र दाइको हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले हत्या अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमाथि श्रीमती र दाइको हत्या गरेको आरोप छ । धनुषामा आफ्नै श्रीमती २३ वर्षीया सङ्गीता ठाकुरको हत्या

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले बुधबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा माघ १८ गते बस्ने

सिन्धुलीको खुर्कोटमा नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला

काठमाडौँ । सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर–७ स्थित कानढुंग्रीमा सुनकोसी नदीमा डुबेको अवस्थामा मोटरसाइकल फेला परेको छ । बीपी राजमार्गबाट नदीमा खसेको अवस्थामा ज.१० प २६०४ नम्बरको अपाचे मोटरसाइकल फेला

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

ग्यासमा दोहोरो मूल्य छिट्टै

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक साधारण सभा