
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही अदालत उपस्थित भएका छन्। लामिछाने आज बिहान कानुन व्यवसायीको साथमा अदालतमा उपस्थित भएका हुन्। सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा

कैलाली । सुदूरपश्चिम प्रदेशमा ६ महिनामा २५ हजार बढी सवारी कारबाहीमा परेका छन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाको तथ्याङ्क अनुसार ६ महिनामा २५ हजार चार सय ७८ सवारी

धनगढी । कैलालीमा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१७ का ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा ३५ वर्षीय दाइ लालबहादुर बोहराको मृत्यु भएको हो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले पार्टी कार्यालय वनस्थलीमा सोमबार बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।स चिवालय बैठकमा सात विषय छलफल हुनेछ । समसामयिक

अछाम । अछाममा दुई जना किशोरीको शव फेला परेको छ। बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका हुन्। मृत भेटिनेमा ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का

मोरङ, ११ माघ । कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज प्रदेश प्रमुख परशुराम खापुङलाई सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गरेका छन् । स्वास्थ्यमा समस्या आएर त्यहाँ जान नसकेपछि प्रधानमन्त्री अोलीले बालुवाटारस्थित सरकारी निवासबाटै सम्बोधनसहित भवनको

काठमाडौँ । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा ११ सय बढी प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिवार हुने भेलाको प्रधानमन्त्री समेत

काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा अधिवक्ता त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो । टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन् । दाङको तुलसीपुर– ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो