प्रदेश

अब असारमा पनि मेलम्चीको पानी बन्द हुँदैन : मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको दाबी गरेका छन् । खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

हेटौंडा । हेटौंडाबाट प्रहरीले ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पीडित परिवारको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरिएको हो

३ जना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिरको माथिल्लो डाँडामा रहेको प्रतिक्षालयमा भारत महाराष्ट्र घर भएका

जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट २४ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा राजधानीबाट २४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-९ स्थित सेतोपुल नजिकै रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई काठमाडौं सिनामंगल बस्ने

सुप्रिम सहकारी ठगी : रविविरुद्ध रुपन्देही अदालतमा थुनछेक बहस जारी

बुटवल। सुप्रिम सहकारी ठगीको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरू भएको छ। लामिछानेविरुद्धको मुद्धामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दामा थुनछेक

अब पालिका र प्रदेशहरूलाई क्षमताका आधारमा अनुदान

काठमाडौं । राष्ट्रिय योजना आयोगले समपूरक अनुदान र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको छ । प्रणालीमा पालिकाहरू र प्रदेशहरूलाई उनीहरूको राजस्व क्षमताको स्तर, समृद्धि र भौतिक

कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर । कञ्चनपुरका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ। लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत्

१२ वर्षका बालकले गरे घाँटी रेटेर तीन वर्षीया बालिकाको हत्या

जाजरकोट । जाजरकोटको बारेकोटमा १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट गाँउपालिकाकी तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको हो । बारेकोट

घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने दुई जना भारतबाट पक्राउ

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि लाजिम्पाटमा आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रड आक्रमणमा संलग्न रही फरार भएका नुवाकोट ककनी–४ का ३३ वर्षीय अजय लामा

असनमा आगलागीबाट रु ३५ लाखको क्षति

काठमाडौँ, १० माघ । काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।