
कञ्चनपुर । कञ्चनपुरबाट पेस्तोलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधवार राति ९ः४५

सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा आज बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले वर्तमान सरकार अवैध

काठमाडौँ । उद्योग वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले ४०० को सिमेन्ट ८०० रुपैयाँ भएको सत्यता नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति बैठकमा उनले सिमेन्टको मूल्य वृद्धिबारे उठेका

बुटवल। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । बुधवार न्यायाधीश प्राल्हदकुमार योगीको इजलासमा बयान सुरु भएको हो ।बिहान अदालतले गोलापर्था गर्दा

काठमाडौँ । सांसद जनार्दन शर्माले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने र समितिमा छलफल गर्न जरुरी नभएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा सो कुरा

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ४ अरब ४९ करोड रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ । बुधवार ११८ वटा सहकारीका ६,२६६ बचतकर्ताले महानगरपालिकाको सहकारी विभागमा सो निवेदन

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-९ हरियाली सामुदायिक जंगलबाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। राक्सिराङ गाउँपालिका-१ गडुवानका ५२ वर्षीय जित बहादुर थिङलाई प्रहरीले बन्दुकसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार

मकवानपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका-३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् । बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सो दाबी गरेका हुन् । उनले

रौतहट । रौतहटको सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारण मानिससँग पैसा माग्ने कार्यमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम