
चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएका छन्। कार्यालय खुलेलगत्तै लामिछाने अदालतमा उपस्थित भएका हुन् । बुटवलको सुप्रिम सहकारीको बचत ठगी र संगठित अपराधमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार जिल्ला अदालत रूपन्देहीमा उपस्थित तयारी थालेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि लामिछाने बुटवल जान लागेका

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको हो ।

अछाम । नेकपा एमाले अछामका १ हजार ८६ जनाले भीम रावलको मातृभूमी जागरण अभियानलाई समर्थन गर्दै पार्टी छाडेका छन्। अछामका १ हजार ८६ जनाले आफुहरु रावलको मातृभूमि जागरण अभियानमा लागेको

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । मंगलबार देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा अध्यक्ष डा केसीले सरकारले

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार छिटै ढल्ने दाबी गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा कांग्रेस नेता चन्द्र भण्डारी र शेखर कोइरालालाई सँगै राखेर अध्यक्ष

काठमाडौं । सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेललाई सम्मान गरेको छ । सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी

पोखरा । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले लामिछानेसहित

तनहुँ। तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश-०३-००१.प.०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार