प्रदेश

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन, सट्टा बिदा गराउन अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई निरन्तरता दिन आइतबार पनि अस्पतालका बहिरङ्ग ९ओपीडी० सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेतापनि

हिरासतमुक्त भएपछि पूर्वगृहमन्त्री लेखकले भने- कानुनी र राजनीतिक लडाइँ जारी रहन्छ

काठमाडौं। १३ दिनको हिरासतपछि रिहा भएका पूर्वगृहमन्त्री रमेश लेखकले कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका छन्। बिहीबार हिरासतमुक्त भएका कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू रिहा भएको

कैलालीमा २८ वर्षीया महिलामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ

कैलाली । कैलालीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। २८ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा कैलारी गाउँपालिका–३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरी पक्राउ

काठमाडौँमा एक जना मृत फेला

काठमाडौँ । राजधानी काठमाडौँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका-८ जयबागेश्वरी डेरा गरी बस्ने बझाङ घर भएका ३३ वर्षीय वैभव मल्ल आफ्नै कोठामा बिहीबार मृत

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नांगो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको मृत्यु भएको हो ।

मानव बेचबिखन अभियोगमा चारजना पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३

रास्वपा सांसद साहको क्यासिनोबाट जुवा खेलिरहेका ६ जना नेपाली पक्राउ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सञ्चालन गरेको क्यासिनोबाट कानून विपरित जुवा खेलिरहेका ६ जना नेपाली पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा

डुडुवामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन

खजुरा, २५ चैत । बाँकेको डुडुवा गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । डुडुवा–२ बेतहनी स्वास्थ्य केन्द्रअन्र्तगत पाँच शय्याको आधारभूत अस्पतालको बुधबारदेखि सेवा प्रारम्भ गरेको छ । मेडिकल अधिकृत

डेटा सकिँदा अब कट्ने छैन स्वतः पैसा, नेपाल टेलिकमको नयाँ व्यवस्था लागू

काठमाडौं । नेपाल टेलिकमले डेटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य गरेको छ । ग्राहकहरूको गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार

सुनसरीबाट नक्कली परीक्षार्थी पक्राउ

सुनसरी। जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर-६ का २० वर्षीया नुसरत खातुन रहेकी छन् ।