प्रदेश

रौतहटको लालबकैया नदीमा डुंगा पल्टियो २५ बेपता

रौतहट भदौ ९. रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिएको छ। ढुंगामा सवार ४० जनामध्ये २५ जना वेपत्ता भएका छन् भने १५ जना सम्पर्कमा आएका छन्। वेपत्ताको खोजी तीव्र

कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी विष्ट निलम्बित

काठमाडौं, भदौ ९ १३ वर्षीया बालिका निर्मला पन्त हत्या सम्बन्धि प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

नगरबासीले पहिलो पटक पाउँदै टेलिफोन सेवा

पर्वत, भदौ ९ पर्वतको फलेवास नगरपालिकामा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकम पर्वत शाखाले नगरपालिकामा पहिलो पटक ल्याण्डलाइन टेलिफोन र इन्टरनेट विस्तार गर्न थालेको

ताप्लेजुङमा भूकम्प गयो

ताप्लेजुङ, भदौ ८ ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका

महेन्द्रनगरमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी

महेन्द्रनगर, भदौ ८ निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएर एक जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेपछि महेन्द्रनगरमा अनिश्चितकालिन कफ्यू लगाइएको छ । जिल्ला

ताप्लेजुङमा भर्खरै भूकम्प गयो

काठमाडौँ, ८ भदौ ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका

कञ्चनपुरमा फेरि गोली चल्यो, एकको मृत्यु

महेन्द्रनगर, भदौ ८ १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली प्रहारबाट तीन जना गम्भीर घाइते भएका

दुईको मृत्यु

सप्तरी, भदौँ ८ सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आउनुभएका ७५ वर्षीय

निर्मला हत्या प्रकरणः अत्तरिया पनि आन्दोलित

धनगढी, भदौ ८ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षीया बालिकाको हत्याराई पक्राउ गरि तत्काल कारबाही गर्र्नुपर्ने भन्दै कैलालीको अत्तरियामा पनि आन्दोलन चर्किएको छ । विहानैदेखि विद्यार्थीहरु सडकमा

आपनो जीवन बचाइदिन ११ वर्षीया बालकको याचना

दाङ, भदौ ८ दुबै मृर्गौला फेल भएर उपचारमा रहेका तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन सबैमा आग्रह गरेका छन् । तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना