
नवलपरासी, भदौ ८ एक महिनाअघि पश्चिम नवलपरासीबाट सम्पर्कबिहीन बनेका एक बालक भारतमा फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका

कञ्चनपुर, भदौ ७ निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन थप चर्किएपछि गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकासहित प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई मन्त्रालयमा तानेको

महेन्द्रनगर, भदौ ७ १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा आन्दोलन थप चर्केपछि आज प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको छ । बालिका्े वास्तविक हत्यालाई लुकाएर

नेपालगञ्ज, भदौ ७ महिला पत्रकारलाई फेसबुकबाट गालीगलौज गरेपछि नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ । महासङ्घ जिल्लाकार्यसमितिको बुधबार यहाँ बसेको बैठकले पत्रकार रिजाललाई निलम्बन

बर्दिवास, भर्दा ६ महोत्तरीको उत्तरी क्षेत्र बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । जसले गर्दा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ

लक्ष्मी रावत धनगढी, भदौ ६ झण्डै १४ वर्षअघि कैलालीको धनगढी उपमहानगरपालिकाक वडा नम्बर ७ मनेहरा शिविरकी ४१ वर्षीया जीतमाया डगौरा थारु दुई छोरा र श्रीमानका साथ हाँसीखुशीका साथ जीवन बिताइहेकी

अछाम, भदौ ६ अछाम कारागारमा पाँच दिनदेखि थुनिएको गाईको जिल्ला पशुसेवा कार्यालयले उद्दार गरेको छ । पुरानो कारागारमा पाँच दिनदेखि गाई जेलमा रहेको समाचार आएपछि पशु सेवा कार्यालयले गाईको उद्दार

मोरङ, भदौँ ५ मोरङको उर्लाबारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ का लागि लागु गरेका कर दररेटहरु संशोधन गरेको छ । आज बिहान बसेको विशेष नगरसभाले जनताबाट असुन्तुष्टि र गुनाशाहरुलाई सम्बोधन

विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिका – ११ मा एक व्यक्तिले आज विहान ससुराली घरमै पुगेरै पत्नी र झड्केली छोरीमाथि खुकुरी प्रहार गरेका छन् । ४२ वर्षीय दिलिप सहनीले पत्नी

झापा, भदौ ५ झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य