प्रदेश

बेहोस बनाएर बलात्कार गर्ने पक्राउ

बुटवल, भदौ ४ महिलालाई बेहोस बनाएर जबर्जस्ती करणी गरेको आरोपमा बुटवलबाट प्रहरीले एकजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल २ पाखापानीमा रहेको जंगलमा लगेर

दुई वृद्धवृद्धा मृत फेला

सुर्खेत, भदौ ४ सुर्खेतमा दुई दिनमा एक वृद्ध र एक वृद्धा मृत फेला परेका छन् । यही भदौ २ र ३ गते दुईजना वृद्ध, वृद्धा मृत अवस्थामा फेला परेका हुन्

पानीमा विषादी प्रकरण : विरामी बिद्यार्थीहरु बिद्यालय जान थाले

विराटनगर, भदौ ३ विषादी मिसाएको पानी खाएर बिरामी परेका मोरङको लेटाङ ९ स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आजदेखि विद्यालय जान थालेका छन् । उपचार गराएर स्वास्थ्य अवस्था ठिक भएपछि

विराटनगरका सुवोध बेपत्ता भएको २२ वर्षपछि घर फर्किए

विराटनगर, भदौ ३ विराटनगर महानगरपालिका – १ पोखरिया घर भएका ३० वर्षीय सुवोध विश्वकर्मा बेपत्ता भएको २२ वर्षपछि घर फर्कनु भएको छ । ८ वर्षको उमेरमा घरबाट हिंड्नु भएका उहाँ २

झापामा बालिकामाथि दुब्र्यवहार

झापा, भदौँ ३ झापाको मेचीनगर नगरपालिकास्थित काँकाडभिट्टा दक्षिण सतिघट्टा मार्गको चिया बगानमा आज बिहानै १४ बर्षिया बालिकामाथि दुब्र्यवहार भएको छ । स्थानीय लोफोफोरस अँग्रेजी माध्यामिक बिद्यालयमा अध्ययनरत बालिका कोचिङ कक्षाका

करवृद्धिको विरोध गर्दै काँग्रेसको ज्ञापन पत्र

सुनसरी, भदौँ ३ नेपाली कांग्रेस सनुसरीको धरान उपमहानगर कार्यसमितिले धरानमा भएको करवृद्धिको विरोध गर्दै आज ज्ञापन पत्र बुझाएको छ । धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वार अगाडी नेपाली कांग्रेस धरानका सभापति तिलक

विराटनगरमा सुरक्षा गार्डको हत्या

विराटनगर, भदौ ३ विराटनगरको धरानरोडस्थित विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्डको हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको छ । विहान पौने दशबजे हार्डवेयरका कामदारहरुले पसल खोल्ने क्रममा सुरक्षागार्ड टंक भट्टराईको शव

गाउँपालिकाका अध्यक्षको सह्रानीय कामः आफ्नो तलब बालबालिकालाई

म्याग्दी, भदौ ३ म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जनप्रतिनिधिका हैसियतले एक सह्रानीय काम गरेका छन् । उनले आफूले पाउने तलब बालबालिकाको लागि खर्च गर्न कोष स्थापना गरेका छन् ।

गरिब घरपरिवारको सूचीमा टाठाबाठा र हुनेखानेकै नाम, गाउँपालिकाले लियो यस्तो ‘एक्सन’

अछाम, भदौ ३ गरिब परिवारले पाउनुपर्ने गरिब घर परिवार परिचयपत्रमा टाठाबाठा र हुनेखानेहरुको नाम परेपछि अछामको चौरपाटी गाउँपालिकामा गरिब घर परिवार परिचयपत्र वितरणको काम स्थगित भएको छ । गरिब परिचयपत्र

मिठाई खान दिएर बालिका बलात्कार गर्ने बृद्ध पक्राउ

परासी, भदौ ३ नवलपरासीमा मिठाई खान दिएर चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ६५ वर्षीया बृद्ध पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलाटारीले बलात्कार आरोपमा जिल्लाको प्रतापपुर गाउँपालिका