
मोरङ, साउन १८ मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ । सो अभियानअन्तर्गत

कञ्चनपुर, साउन १८ स्थानीय शुक्लाफाँटा क्षेत्रका विद्यालयले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन् । विद्यालयमा पढाउँदै आएका

मोरङ, साउन १७ मोरङको उर्लाबारी नगरपालिकाका प्रशासकीय अधिकृत रविन्द्रप्रसाद वस्तीको आज विदाई गरिएको छ । जिल्ला समन्वय समिति मोरङमा सरुवा भएकोले वस्तीलाई नगरपालिकाले एक कार्यक्रमका बीच विदाई गरेको हो ।

–चन्द्रकला भण्डारी भद्रपुर, साउन १७ मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ । झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई

उर्लाबारी, साउन १७ उर्लाबारी उद्योग बाणिज्य संघको आगामी भदौ ९ गते चुनावी साधारणसभा घोषणा भएसँगै चुनावी सरगर्मी सुरु भएको छ । संघको नेतृत्व चयनका लागि साझा उम्मेद्वार, लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार र

विराटनगर, साउन १७ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश

तुलसीपुर, साउन १७ आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै

वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् । विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका

झापा, साउन १६ झापाको मेचीनगर नगरपालिका – ७ सतिघट्टास्थित पैनीमा डुबेर आज एक वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय संजु दर्जीको एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको घर नजिकै पैनीमा

भद्रपुर, १६ साउन राष्ट्रिय वाणिज्य बैक भद्रपुरले भीड व्यवस्थापन गर्न आजदेखि टोकन प्रणाली शुरु गरेको छ । ग्राहकले सहजरुपमा रकम झिक्ने, जम्मा गर्ने र अन्य बैकिङ कार्य सरल र सुलभ