प्रदेश

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दमक, साउन ६ मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ । गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको

सरकारी जग्गा संसद र मेयर द्धारा भागभण्डा नगरेको दावी नियमानुसार जग्गा खाली हुने

साउन,६. उदयपुरको त्रियुगा नगरपालिकामा रहेको सरकारी जग्गा त्रियुगा  नगरपालिका प्रमुख तथा वलदेव चौधरी र प्रदेश १ की संसद सुनिता चौधरीले जग्गा भागबण्डा नगरेको दावी गरेका छन । शनिबार नीजि प्रेस

स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु

काठमाडौँको बबरमहलमा स्कुटरको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ ।  गएराति ११ः४५ बजे बा ७२ प ५०३८ नम्बरको स्कुटरले ठक्कर दिँदा रामेछाप घर भई भक्तपुरको

शिवपुरी धाम परिसरमा झुण्डिएको अवस्थामा युवकको शव फेला

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित प्रशिद्ध धार्मिकस्थल शिवपुरी धाम परिसरमा एक युवकको झुण्डिएको अवस्थामा शव फेला

काँकडभिट्टाबाट १७४ नेपाली चेलीको उद्धार

झापा, साउन ५ माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ ।  मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई

पर्याप्त वर्षा नहुँदा सप्तरीका किसान समस्यामा

सप्तरी, साउन ५ पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँका लागि समस्या भएको छ । समस्या समाधानका लागि सिंचाइ व्यवस्थापन गर्न यतिखेर नहरमा पानी छाडिएको छ । असार १५

इलाम घुम्न आउने पर्यटकको संख्यामा बृद्धि

इलाम, साउन ५ पूर्वको पर्यटकीय जिल्ला इलाममा घुम्न आउने पर्यटकको संख्यामा बर्सेनि बढ्दै गएको छ । आर्थिक वर्ष ०७३/७४ मा ६६ हजार २९९ जना पर्यटक इलाम आएकोमा गत आर्थिक वर्ष

मोरङमा करिब १६ हजार नागरिकता वितरण

विराटनगर, साउन ५ जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक

विदुरमा पानीको हाहाकार, खोल्सा र आकाशे पानीको भर

सदरमुकाम विदुर नगर क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ ।  पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको

बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै

इलाम, साउन ४ इलामको सूर्याेदय नगरपालिकाका सामुदायिक विद्यालयमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी बन्दै गएको छ । नगर प्रमुखले कार्यकक्षमै बसेर शिक्षक विद्यालय आए /नआएको निरीक्षण गर्न पाउने भएपछि सो