प्रदेश

सर्पदंशले एक बालकसहित दुईजनाको मृत्यु

महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ ।  गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ

अन्तिम चरणमा पूर्वाधार निर्माणको कामले तिव्रता

धनकुटा, असार १७ आर्थिक वर्ष सकिन लाग्दा धनकुटामा पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ । विगतमा जस्तै यो आर्थिक वर्षमा पनि अन्तिम चरणमा आएर मात्र पूर्वाधार निर्माणको कामले तिव्रता पाएको

एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

इलाम, असार १७ दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ । कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा

मोरङका एक दर्जन स्थान बाढीको उच्च जोखिममा

उर्लाबारी, मोरङ, असार १७ जिल्लाका एक दर्जन बढी स्थान बाढीको उच्च जोखिममा छन् । नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार जिल्लाका आधा दर्जन ठूला नदीमा आउने बाढीका कारण ती स्थानका बस्ती

खाना खाने बेला पिर्काले हानेर श्रीमानको हत्या

माडीमा आज दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् ।  माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान

मोरङमा रासायनिक मलको अभाव

विराटनगर, असार १५ मोरङमा मध्य असारसँगै किसानले धान रोपाई शुरु गरेपनि यो समयमा आवश्यक पर्ने रासायनिक मलको अभाव भएको छ ।  गत बर्ष भरीभराउ हुने कृषि सामाग्री कम्पनीको गोदाममा यसबर्ष

प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने

विराटनगर, असार १५ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी पाँच वर्षभित्र प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १

उर्लाबारी र मिक्लाजुङमा पनि मनाईयो धान दिवस

मोरङ, असार १५ धान उत्पादनमा वृद्धि ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ राष्ट्रिय धान दिवस कार्यक्रम आज मोरङको उर्लाबारी नगरपालिका – ६ मा सम्पन्न भएको छ । उर्लाबारी नगरपालिका वडा नम्बर

जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

सोलुखुम्बु, असार १५ जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री बाँस्कोटा

दमक, असार १५ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुुभएको छ । आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उहाँले