प्रदेश

जीप दुर्घटनामा ७ जनाको मृत्यु

सोलुखुम्बु, असार १५ सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौ जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी

मोटरसाइकल चालकको मृत्यु

झापा, असार १५ पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको कमल गाउँपालिकामा गएराती ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलका चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ त २७९२ नम्बरको ट्याक्टरले

समृद्धिको मार्ग सरकारको पहिलो प्राथमिकता : मन्त्री बाँस्कोटा

झापा, असार १४ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डोर्याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले

दुई चिया उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर, असार १४ न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा

प्रदेश नं १ लाई नमूना प्रदेश बनाइने : मुख्यमन्त्री राई

इलाम,असार १४ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको प्रदेश नं १ स्तरीय युवा महोत्सवलाई सम्बोधन गर्दै उहाँले

घरेलु मदिरा सेवनले एकै होटलमा चार जनाको मृत्यु

धनुषामा एकै टोलमा घरेलु मदिरा सेवनका गरेका चार जनाको मृत्यु भएको छ । एक जना सिकिस्त छन् । घरेलु मदिराले जिल्लाको कमला नगरपालिका–५ लक्कड निवासी दलित समुदायका

उर्लाबारीको रातेहोलीमा कल्भर्ट निर्माण 

मोरङ, असार १३ मोरङको उर्लाबारी नगरपालिका – १ स्थित रातेहोलीमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाको रु २० लाख ४० हजार, स्थानीय मनोहर सामुदायिक वनको ३ लाख र उपभोक्ताको ६०

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

मोरङ, असार १३ मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया शान्ति राई (तामाङ)को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन् । गत फागुन १९ गते

प्रधान सम्पादक सुवेदी मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त

विराटनगर, असार १३ प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा यस देशको न्युज डटकमका संस्थापक एवम् प्रधान सम्पादक ध्रुब सुवेदीलाई नियुक्त गरेको छ ।

विराटनगर विमानस्थलको धावन मार्ग तीन हजार मिटर विस्तार गर्ने

विराटनगर, असार १३ प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको