प्रदेश

अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या, किशोरीलाई जन्मकैद

अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ ।  नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता

दस करोडको धुलो दूध आयात

विराटनगर, असार २१ प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ । प्रदेश

हतियार बरामद

संखुवासभा, असार २१ संखुवासभा प्रहरीले ठूलो मात्रामा हतियार र गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी सिलिचोेङ गाउँपालिका–५ का केदार राई, ४ का

सप्तकोशी नदीमा खतराको संकेतस्वरुप रातोबत्ती

सुनसरी, असार २१ पूर्वीपहाडी जिल्लाहरुमा लगातार वर्षा भइरहेका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ । पानीको

रतुवा खोलाले दुई परिवार विस्थापित

दमक, असार २१ रतुवा खोलामा आएको बाढीले झापा, दमक–७ को दुई घरका परिवार विस्थापित भएका छन् । बाढीले घरतर्फ कटान तीव्र बनाएपछि स्थानीय रेडक्रस मार्गको अविकेशर श्रेष्ठ र अर्जुन तिम्सिनाको

मोरङमा बसको ठक्करबाट दुई जनाको मृत्यु

मोरङ, असार २१ मोरङको बेलबारी नगरपालिका – ३ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ६४३५

ओखलढुंगामा दुखद दुर्घटना दुई जनाको मृत्यु.

ओखलढुंगा,असार ,२० – सुनकोसी गाउँपालिका ८ मा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मुलखर्कबाट ओखलढुंगा आउँदै गरेको बा १५च ८८४३ नम्बरको जीप रोकेको ठाउँबाट चिप्लिएर भीरमा खसेको हो ।दुर्घटनामा परेर

रसुवामा जीप दुर्घटना, दुईको मृत्यु

उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी

एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध

विराटनगर, असार १९ ‘एक नम्बर प्रदेशको शान, सबैको अनुहारमा मुस्कान’ नाराका साथ १ नं. प्रदेश सरकारले आगामी एक वर्षभित्र दुई हजारलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अतिरिक्त

चार दिनदेखि तारा एयरको विमान लुक्लाबाट उड्न सकेन

सोलुखुम्बु, असार १९ यहाँको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि एउटा विमान थन्किएर बसेको छ । मौसम प्रतिकूलताका कारण तारा एयरको विमान लुक्ला विमानस्थलमै थन्किएर बसेको हो । नाइनएनएकेके कल