
विराटनगर, जेठ ४ कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि भएको

–सुरेन्द्र भण्डारी झापा, जेठ ४ झापाको भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा

मोरङ, जेठ ४ मोरङका दुई छुट्टा–छुट्टै स्थानमा आज भएका घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको केराबारी गाउँपालिका – ८ स्थित भित्री सडक खण्डमा सिटी रिक्सा अनियन्त्रित भई दुर्घटना

मोरङ, जेठ ४ एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई नयाँ पार्टी गठन भएसँगै पूर्वमा दुबै दलका कार्यकर्ताले खुशीयाली मनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा हिजो साँझ दीप

विराटनगर, जेठ ४ विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर

पाँचथर, जेठ ४ पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय

धनकुटा, जेठ ३ धनकुटाको साँगुरीगढी गाउँपालिका –५ बेगना भन्ने स्थानमा एक पुरुषले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । स्थानीय कमलप्रसाद लिम्बुले ४५ वर्षीय पत्नी गोपीमाया लिम्बुलाई आज

गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ । कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा

मोरङ, जेठ ३ मोरङको रंगेली नगरपालिका –१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजबंशीको सिटीसफारी रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा

मोरङ, जेठ ३ बिराटनगर महानगरपालिका – १ स्थित नहर चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँच गर्नेक्रममा विराटनगर–४ बस्ने २९ वर्षीय विशाल सुवेदीलाई प्रहरीले १०० मिलिलिटरको