
मोरङ, जेठ ६ मोरङको मिक्लाजुङ गाउँपालिकामा चालु आर्थिक वर्षमा ३७० वटा योजना छनोट परी सञ्चालन भएका छन् । गाउँपालिका कार्यालयले आज आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा अध्यक्ष देवीप्रसाद आचार्यले सो

इटहरी, जेठ ६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको भावनालाई समेटेर प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाउन छलफल र परामर्श गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको

जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा एक विद्यार्थी मृतावस्थामा फेला परेका छन् । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय

मोरङ, जेठ ६ विराटनगर महानगरपालिका –१७ मटेरुवाबाट प्रहरीले शनिवार साँझ अवैध चाँदीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको चाँदीको गहनासहित मोरङ जहदा गाउँपालिका बस्ने

झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मे१ख २२८३ नंको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी

मोरङ, जेठ ५ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अध्यात्मिकबाटै मानिसहरु सत्यको मार्गमा हिड्ने बिचार व्यक्त गर्नुभएको छ । नेपाल सन्तमत सत्संग नगर समिति उर्लाबारीको आयोजनामा आजदेखि दुई दिन सम्म संचालन हुने

उर्लाबारी, जेठ ५ चालु आर्थीक बर्षमा उर्लाबारी नगरपालिका वडा नं.–४ मा सातवटा सडकहरुमा कालोपत्रे कार्य सम्पन्न गरिएको छ । उर्लाबारी नगरपालिकाको सहयोगमा ती सडकहरुमा ड्रेन सहितको कालोपत्रे कार्य सम्पन्न गरिएको हो

काठमाण्डौ,जेठ ५ प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले हेपिएर होइन, बराबरीको सम्वन्ध बनाउने बताउनुभयो

मोरङ, जेठ ५ मोरङको उर्लाबारी नगरपालिका – १ स्थित भित्री सडक खण्डमा गएराती मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राती १२

गत वैशाख ३१ गते एक युवतीलाई करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार काठमाडौँ, शंखरापुर–५ बस्ने ३० वर्षीय सन्तोष दंगाललाई पक्राउ गरीसार्वजनिक गरेको छ । महानगरीय