प्रदेश

जहाँका व्यक्ति ४० वर्षभन्दा बढी बाँच्दैनन्

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् ।  जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा

सीमा क्षेत्रमा नेपाल—भारतको संयुक्त सुरक्षा गस्ती

पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ ।  सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले

चट्याङले एकैरातमा दुईवटा रेडियोमा क्षति, प्रशारण बन्द

असिना, पानी र चट्याङले रेडियो सञ्जीवनी र रेडियो तुलसीपुरमा क्षति पुगेको छ । सोमबार राति परेको चट्याङले रेडियो सञ्जीवनीको एन्टेना, डिभाइडर, टेलिफोन हाइवे्रड, तथा ट्रान्समिटरमा क्षति

भोजपुर खाद्य संस्थानमा चामल अभाव, ठेकेदारको लापरबाही

खाद्य संस्थान कार्यालय भोजपुरमा चामल अभाव भएको छ ।  दुई महिनादेखि बोलपत्र आह्वान गरिएको भए पनि हालसम्म चामल नआएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले

औलोको जोखिममा बैतडी, २९ जना बिरामी फेला

प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ ।  पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ

चन्दा संकलनबाटै दश किलोमिटर सडक, दुई घण्टाको यात्रा ३० मिनेटमा छोटियो

अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटरभन्दा बढी सडक निर्माण गरेका छन् । स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट रु एक करोड १७ लाख ८५ हजार

साथीसँगै रुखमुनि बसेका युवकको चट्याङबाट मृत्यु

सुनसरी र मोरङमा आज दिउँसो वर्षासँगै चटयाङ परेपछि एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सुनसरीको दुहवी–११ का १८ वर्षीय रोशनकुमार ऋषिदेव आफ्ना साथीसँग पिपलको रुखमुनि बसिरहेको

अछाममा चट्याङ लागेर सात घाइते, गहुँबाली नष्ट

मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् ।  असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि

भोजपुरमा बाँसको घाँस काट्दा लडेर एक जनाको मृत्यु

बिहिबार साँझ भोजपुरमा बाँसको झाङबाट लडेर एक जनाको ज्यान गएको छ । यहाँको अरुण गाउँपालिका ३ विजयबासका ७२ बषिय रत्नबहादुर भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो साँझ घर

भोजपुरमा यस्तो स्कुल खुल्यो, जहाँ एक सय रुपैयाँमा पढ्न पाइन्छ

कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ ।  समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा