प्रदेश

घाँस काट्न गएकी सात वर्षीया बालिकाको हत्या

मोरङको सुनवर्षी नगरपालिका–७ मा घाँस काट्न गएकी बालिका हत्या गरिएको अवस्थामा फेला परेकी छन् । मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर

धारिलो हतियारले घाँटी रेटेर बालिकाको हत्या

मोरङ, बैशाख ८ मोरङको सुनवर्षी नगरपालिका – ७ मा धारिलो हतियारले घाँटी रेटेर एक बालिकको हत्या भएको छ । सुनवर्षी–७ मलदैया टोल बस्ने ताईफुर मियाँको ७ वर्षिया छोरी अफ्सना खातुनको

पत्रकार अधिकारी पुरस्कृत

विराटनगर, वैशाख ७  विराटनगरका वातावरण पत्रकार रामचन्द्र अधिकारी यस वर्षको वन्यजन्तु संरक्षण पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । आज राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले आयोजना गरेको एक कार्यक्रमका बीच अधिकारीलाई

बिपि प्रतिष्ठान प्रदेश १ कै गहना : मन्त्री घिमिरे

इटहरी, ७ वैशाख ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले एशियाकै प्रतिष्ठित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छविलाई अझ विश्वसामु विश्वासयोग्य तुल्याउन जरुरी रहेको बताउनुभएको छ । मन्त्री

फ्यूजनद्धारा उपेन्द्र पागललाई सम्मान

उत्तरपूर्वी मोरङको सृजनशील गतिविधिमा सक्रिय बन्दै गइरहेको पथरीशनिश्चरेस्थित एभरेष्ट आर्ट फयूजनले शुक्रवार पूर्वका विशिष्ट साहित्यकार एवम् चित्रकार प्राज्ञ उपेन्द्र पागल वस्नेतलाई सम्मान गरेको छ । तमु वौद्ध गुम्वाको सहआयोजना रहेको

प्रदेश १ पत्रकार महासंघ निर्वाचन : ३२ जनाको उम्मेद्वारी

  विराटनगर, ७ बैशाख। यही वैशाख २२ गते हुने नेपाल पत्रकार महासंघको १ नम्बर प्रदेशको २१ पदको निर्वाचनका लागि ३२ जनाको उम्मेदवारी परेको छ । १ नम्बर प्रदेश निर्वाचन समितिमा

तेह्रथुमका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा रहेका सहकारी संस्थाको

पाथीभरा पदमार्ग निर्माणको तयारी

–मीना घोरसाइने ताप्लेजुङ, ७ वैशाख : ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई

मुग्लिन सडक सहज बन्दै गएपछि दुर्घटना झन बढ्दै, कुन महिनामा कति दुर्घटना ?

नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै गएपछि सवारी दुर्घटना घट्नुको सट्टा बढ्दै गएको छ । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यस

ओखलढुंगामा नागरिकलाई सुरक्षा दिने प्रहरी नै असुरक्षीत

ओखलढुंगा, ६ बैशाख ।जिल्ला प्रहरी कार्यालय सहित मातहतका अधिकांश टोलीहरु जिर्ण भवनमा नै रहेकाले जिल्लामा प्रहरी नै असुरक्षीत देखिएका हुन् ।जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आफ्नै भवन पनि जोखिमयुक्त छ ।प्रहरीका