
चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको

भोजपुरको षडानन्द नगरपालिकामा भिरवाट लडेर एक जनाको ज्यान गएको छ । षडानन्द नगरपालिकाका स्थानीय ५० वर्षीय टेक बहादुर जोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । जोगीको षडानन्द नगरपालिका

२०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन गोरखा केरौँजाका भूकम्पपीडित अझै मनाङमा ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् । घरबार र आफन्त गुमाएपछि कुम्लोकाम्लो बोकेर

नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान बस र ट्रक एकापसमा जुझ्दा एक जनाको मृत्यु भएको छ । दुर्ङटनामा परेर १९ जना घाइते भएका छन् । विहान ६ बजे

घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले

खोटाङमा पौडी खेल्ने क्रममा एक जना युवा वेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ बस्ने १७ वर्षीय दयन राई सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन्

पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुई बालकको मृत्यु भएको छ । जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का

विराटनगर, बैशाख ८ प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले विराटनगरस्थित राष्ट्रिय समाचार समितिको कार्यालय भवनको निरीक्षण गर्नुभएको छ । मन्त्री आङबोले सरकारी सञ्चारमाध्यम, राष्ट्रिय समाचार

झापा, बैशाख ८ नेपाली कांग्रेस झापाको कमल गाउँ समितिले महासमिति सदस्यसहित दुई जनालाई कारबाहीको लागि सिफारिस गरेको छ । गाउँ समितिको शनिवार बसेको पूर्ण बैठकले पार्टी हित विपरीत गतिविधि गरेको

बिराटनगर, बैशाख ८ प्रदेश नम्बर १ को संसद् प्रदेश सरकार संचालनका लागि कानून बनाउन जुटेको छ । प्रदेश संसद्ले दुई वटा विधेयक पारित गरिसकेको छ भने आधा दर्जन विधेयक सदनमा