
भोजपुर पौवादुङमा गाउँपालिकाको सानोदुम्माका सर्वसाधारणले गाउँबाटै नागरिकता प्राप्त गरेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अगुवाइमा शनिबार सञ्चालन गरिएको एकदिने

कञ्चनपुरको शुक्लाफाटा–४, असैनामा पाँच दिनदेखि अचेत अवस्थामा रहेका करिब ६० वर्षीय भारतीय वृद्धको उद्धार गरिएको छ । असैना गाउँको अछामी टोल पीपल चौतारा नजिक एक

पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको

बझाङमा प्रहरीले १ महिनामा ६९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले फरार प्रतिवादी पकाउ गर्ने अभियान चलाएपछि धेरै संख्यामा फरार प्रतिबादी

लम्जुङको सैलुङ गाउँमा अविवाहित युवायुवती भेट्न गाह्रो हुन्छ । सानै उमेर विहे भइहाल्ने र धेरै रोजगारीको सिलसिलामा गाउँ छाड्ने भएकाले युवायुवती गाउँमा नभेटिने गरेका हुन्

पुराना बजारभन्दा फरक स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएको हो । कुनै समय अति नै चल्तीमा रहेको खोटाङ

शनिबार सञ्चालित शिविरबाट १५९ जनालाई नागरिकता वितरण, ७० जनालाई अपांगता परिचयपत्र, जिल्ला आयुर्वेद कार्यालयबाट १५४ जनालाई निःशुल्क औषधि र जिल्ला स्वास्थ्य कार्यालयबाट ५९ जनाको स्वास्थ्य परीक्षण गरिएको हो

रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीडबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन्

जिल्ला प्रहरी कार्यालय भोजपुरले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–९, किमालुङबाट ६३ वर्षीय जगधन राईलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो

रोल्पामा पाठेघर खस्ने बिरामीको संख्या अत्यधिक रहेको भन्दै गाउँपालिकाले समेत चासो दिन थालेको छ । यसै क्रममा जिल्लाको माडी गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर