
भोजपुर नगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार गणेशकुमार श्रेष्ठले २८८५ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका कैलाशकुमार आलेले पछ्याइरहेका छन् ।

कांग्रेस अध्यक्ष शिशिरा राई ११६४ उपाध्यक्ष मनोज कार्की १२२० एमाले अध्यक्ष किरण राई १५१४ उपाध्यक्ष ज्योत्सना राई १४३१

भोजपुरको रामप्रसादराई गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विजय राईले २३५६ मत ल्याउँदै भोजपुरको स्थानीय तहमा पहिलो खाता खोलेका हुन् । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवार थाम

भोजपुर नगरपालिका प्रमुख नेकपा एमाले गणेश श्रेष्ठ २१२८ नेपाली कांग्रेस कैलाश कुमार आले १८९४ माओवादी केन्द्र शरणकुमार तामाङ्ग ६२४ उपप्रमुख नेकपा एमाले ममिता राई १९९७ नेपाली कांग्रेस कृति कुमारी कार्की

कञ्चनपुरका स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ । तीनवटै पार्टीले जिल्लामा खाता खोलेका छन् । नेकपा एमालेले दुई वडामा प्यानलसहित

म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा बुढेसकालमा अाएर एक महिलाले बेल्चाले हानेर आफ्नै श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा

बाजुराको पाण्डवगुफा गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ । एमाले उम्मेदवार कालीबहादुर शाहीले १ हजार ४५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम

पौवादुङमा गाउँपालिका वडा नं ६ मा एमालेका उम्मेदवार दिपक साङपाङ राई विजयी भए । राईले नै भोजपुरमा एमालेको पहिलो विजयको झण्डा फहराएका हुन् । भोजपुर नगरपालिका वडा नं मा २

भोजपुर नगरपालिकामा एमालेले खाता खोलेको छ । नगरपालिकाको वडा नं २ मा एमाले वडाध्यक्षका उम्मेदवार कुमार राईको प्यानल नै विजयी भएको हो । राईले ३२७ मत ल्याएर विजयी भए भने

भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाको प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले अध्यक्ष उपाध्यक्षमा अग्रता कायम गरेको छ