
षडानन्द नगरपालिकाको मेयरमा कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार यहाँ कांग्रेसका उम्मेदवार बिरबल राईले ५८ मत ल्याएका छन् भने एमाले उम्मेदवार सुरेन्द्र उदासले ५७ मत ल्याएका छन्

सर्वाधिक चर्चामा रहेको भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा एमालेको उम्मेदवा धुर्व राईले अग्रता लिएका छन् । तीन वडाको तीन ठाउँमा भएको प्रारम्भिक मतगणना अनुसार एमालेका अध्यक्ष उम्मेदवार धुर्व राईले १२१ मत

यहाँको पाुैवादुङ्मा गाउँपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । छ वटा रहेको यहाँ १ र ६ नं वडामा मतगणना भइरहेको छ । कांग्रेस अध्यक्ष शिशिरा राई ३५९ उपाध्यक्ष मनोज कार्की

भोजपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणाम अनुसार एमाले मेयरका उम्मदेवार गणेश कुमार श्रेष्ठले ११५ मत ल्याएका छन्

भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । अरुण गाउँपालिका वडा नं १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नगेन्द्र खत्री विजयी भएका हुन्

जङ्गली हात्तीको आक्रमणबाट झापाको कचनकवल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–१ बस्ने ४० वर्षीय मनराज

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यहाँ एमाले चौथो नम्बरमा देखिएको छ । प्राप्त मतपरिणाम

दार्चुलाको मार्मा गाउँपालिकामा माओवादी केन्द्रले सुुरुवाती अग्रता लिएको छ । जसमा माओबादी केन्द्रका उम्मेदवार जनमसिंह धामीले ३४६ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्

भोजपुरका चार गाउँपालिकामा मतगणना धमाधम हुँदैछ भने दुई नगरपालिका र तीन गाउँपालिकामा मतगणनाको तयारी हुँदैछ । हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, अरुण गाउँपालिका र पौवादुंमा गाउँपालिकामा मतगणना धमाधम हुँदैछ

बझाङका तीनवटा गाउँपालिकामा एमालेले अग्रता लिएको छ