प्रदेश

जोगवनीमा रेलले किचिएर तीन नेपालीको मृत्यु

सीमावर्ती भारतको जोगवनीमा गुडिरहेको रेलबाट किचिएर गएराति तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको कदमाहा–८ का २५ वर्षीय रमेश शर्मा, जुडीघाट–८ का १६ वर्षीय राजु ऋषिदेव र धनुषा

रुकुमका २७ वटा मतदानस्थल अति संवेदनशील

असार १४ गते हुने दोस्रोचरणको निर्वाचणमा यहाँका २७ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । जिल्लाका– ५ नंम्बर प्रदेशमा पर्ने तीन गाउँपालिकाका– ३१ मतदानस्थलमध्ये चारवटा मतदानस्थल सामान्य रहे पनि

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक

भोजपुर सदरमुकाममा खानेपानी अभाव

पछिल्लो समय मौसम परिवर्तन र सुख्खा खडेरीका कारण भोजपुर सदरमुकाममै खानेपानीको हाहाकार छ । सदरमुकामका एक हजार ३२६ घरधुरीलाई खानेपानी दिँदै आएको सिलिचुङ खानेपानीले

खेल मैदानमा एक महिला मृत अवस्थामा फेला

नवलपरासीको सरावल गाउँपालिकाको तिलकपुरका खेल मैदानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । चितवन सिमेन्ट उद्योग पछाडिको खेल मैदानमा नवलपरासी बर्दघाट नगरपालिका–४ दिव्यनगरकी अन्दाजी ४० वर्षीया माया खनाल मृतावस्थामा

चुनावमा उम्मेदवार बन्न महासंघबाट राजीनामा दिँदै पत्रकार

स्थानीय तहको चुनावमा कुनै पनि पदको उम्मेदवार बन्नका लागि पत्रकारले पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले

घरमा रिसाउदा भागेकी दुई बालिका एक महिनादेखि बेपत्ता, खोजिदिन आग्रह

सप्तरीको साबिक भारदह गाविस हाल हनुमाननगर कङ्कालनी नगरपालिका–१ बाट एक महिनाअगाडि घरबाट निस्केका दुई बालिका हालसम्म घर फर्किएका छैनन् । सोही नगरपालिका–१ भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो

२८ जना मतदाता कालोसूचीमा, मतदान गर्न पाउँछन् ?

विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ । कालोसूचीमा परेकाले मतदान गर्न पाएपनि कुनैपनि सार्वजनिक पदधारणका लागि उम्मेदवारी दिन नपाउने

यी हुन् भोजपुरका देवी ज्ञवाली, यस्तो छ सम्भावित अंक गणित

ध्रुव सुवेदी काठमाडौं, जेठ ३० देवी ज्ञवाली खासमा भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार हुन् । एमाले उम्मेदवार रहेका ज्ञवाली यति धेरै चर्चित भए कि उनको नाम नसुन्ने विरलै भेटिएला ।

जङ्गली च्याउ खाँदा बालकको मृत्यु, दुई विरामी

पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । जङ्गली च्याउ खाँदा