प्रदेश

प्रहरीले सुराकमा विश्वास गर्दा ……..

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गोदावरी नदीमा बालुवा लिन गएका १८ वटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर रातभर हिराशतमा राखेपछि मात्र गल्ती गरेको महसुस भयो । मोहना नदीबाट अवैध

अस्पतालसंगको सहमतिपछि सुत्केरीको शव उठ्यो

भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव

माओवादी केन्द्र भोजपुरमा भुँइचालो, इलाका इन्चार्ज नै एमालेमा प्रवेश

चुनावी मुखमा एकिकृत माओवादी केन्द्र भोजपुरमा भुँइचालो गएको छ । पार्टीका इलाका इन्चार्ज नै एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र भोजपुरलाई ठूलो धक्का लागेको हो

निर्वाचन आचारसंहिताको असर तटबन्ध निर्माणमा, बबई र कर्णालीको काम ठप्प

निर्माण कम्पनीले बिलको भुक्तानी नपाएको भन्दै कर्णाली र बबई नदीमा तटबन्धको काम रोकेका छन् । निर्वाचन आचारसंहिता सुरु भएको भन्दै कर्णाली नदी व्यवस्थापन आयोजना

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले

निर्वाचनका लागि भोजपुरमा सुरक्षा व्यवस्थामा कडाइ

आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । जिल्ला

पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा शर्मा

नेपाल पत्रकार महासङ्घ स्याङ्जाको अध्यक्षमा ओमप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न चौथो अधिवेशनले सहमतिका आधारमा

काँग्रेस कार्यकर्ताको कुटाइबाट एमाले उम्मेदवार घाइते

नेपाली काँग्रेसका कार्यकर्ताको कुटाइबाट नेकपा (एमाले)का दिप्रुङ गाउँपालिका–३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार इन्द्र तामाङ गम्भीर घाइते भएका छन्

राजपाको चुनौतीसंगै सप्तरीमा सुरक्षा व्यवस्था कडा

आउँदो असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यस जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले अहिले निर्वाचन सहज रुपमा गर्न र कुनै पनि

भूकम्पपीडितलाई अनुदानमा कृषि उपकरण

प्रविधियुक्त आधुनिक कृषि प्रणालीको प्रयोगबाट कृषि उत्पादन बढाउन जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडित किसानलाई अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ । धनकुटा जिल्लाका विभिन्न क्षेत्रका रातो परिचयपत्र पाएका भूकम्पपीडित