
बागलुङ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको

कपिलवस्तु, २७ असार । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बालपुर नजिक वाणगङ्गा नदीको बीच भागमा फसेका सात जना युवाको शनिबार दिउँसो सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। नदीमा पौडी खेलिरहेका बेला

पाँचथर, २६ असार । पाँचथरमा उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान चिन्तित बनेका छन्। उत्पादन लागत बढ्दो क्रममा रहे पनि बजार मूल्य गत वर्षको तुलनामा झन्डै आधाले घटेपछि कृषकलाई लगानी

जनकपुरधाम । मधेश प्रदेशमा हालसम्म कुल कृषियोग्य धान खेतमध्ये ३३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका ३ लाख ८२ हजार ४३३ हेक्टर धान खेतीयोग्य

काठमाडौं । सरकारले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्नसमिति गठन गरेको छ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति

काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज निधन भएपछि उनका आफन्तसहितले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै माइतीघर

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्युले संसद् र सडक तातेको छ । घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भूमिकामाथि प्रश्न उठाउँदै संसद् र सडक दुवैबाट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी

अछाम । चौरपाटी गाउँपालिकाले सिउडी माध्यमिक विद्यालयलाई २ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । शुक्रबार एक विशेष कार्यक्रमकाबीच चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद

काठमाडौं । गणेश नेपाली आत्मदाह प्रयास प्रकरणमा तीन जना नगर प्रहरी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुई जना महिला नगर प्रहरी र एक जना पुरूष नगर प्रहरीलाई